निकट सत्य

निकट सत्य Critic

बालबालिका को गिदि सडकमा उछिट्याएको हत्यारा पक्राउ परेको छ धेर हुयिया हुयिया गर्नु पर्दैन छाउरा हरु, अपराधी जेल जान्छ त ज...
28/03/2026

बालबालिका को गिदि सडकमा उछिट्याएको हत्यारा पक्राउ परेको छ धेर हुयिया हुयिया गर्नु पर्दैन छाउरा हरु, अपराधी जेल जान्छ त जानु पर्छ त झ्याक्नेहरु।

09/12/2025

अनि गुन्डुका गुन्डाहरु कुटि बनाउन जुटे रे त्यो ज्यानमारा साधु बन्दै छ र?

06/10/2025

यत्रो ४०,५० बर्ष सम्म केही ननापेका दलहरू लाई एउटा प्रश्न गर्न नसक्ने ल्वाठहरुलाई नया सरकारले एक हप्ता मै देश सिङापुर चाहियो रे।

05/11/2024

यस पल्टको तिहार यो सिकाएर गयो,
पैसा त ठिकै हो नाता जोगाउनु पर्ने रैछ।

Address

Pretoria

Website

Alerts

Be the first to know and let us send you an email when निकट सत्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category