Dear BoyZ

Dear BoyZ Be simple, do Simple.. Down to Earth

11/12/2025
08/19/2024

कस्ले भनेको छोरा मान्छे रुदैनन भनेर,
एक चोटि मनको पिर बिसाउने न्यानो काख त बनिदेउ,
पिर र आँसु पोखेको देखेर आफ्नो समस्या सानो ठान्ने छौ🤗🤗

05/27/2024

केटा हात-मुख धुदै छ भने बुझ्नुस कतै बाहिर घुम्न निस्किदै छ,
अनि केटि हात-मुख धुदै छ भने बुझ्नुस उ घरमै आरामले बस्ने छिन्😅😅😅

05/26/2024

तपाई पनि त्यही गर्नुस जुन घडीले गर्छ 🕐
चाहे परिस्थिति जस्तो सुकै आओस् निरन्तर चलि रहनु आज नभय भोलि सफलता अवश्य मिल्नेछ..❤💯

05/26/2024

यो कलियुग हो महोदय,
यहाँ दुख देखेर हात समायर साथ दिने होईनन,🙄
दुखको काहानी सुनेर रमायर ताली बजाउनेहरु भेटिन्छ्न्🙏

05/26/2024

घमण्डी भएर ठूलो पल्टिएछ नभन ला साथी,
आजभोलि कसैसँग पनि बोल्न मन लाग्दैन.!🥲

05/26/2024

बुद्दको देशमा जन्मेको छु भन्दैमा यो नसोच्नु कि एक थप्पड हान्नु भयो भने अर्को गाला थाप्नेछु,
एक थप्पड हान्नेलाई दुई झापु अनि चार लात्ती हानेर चुप लगाउन नि जान्याछु😜😜

05/25/2024

ट्क्क कालो चस्मा ढल्काको छ, चिल्लो कालो-सेतो गाडिमा कालो सिसा लगायर नेता बनी हिड्या छ्😎😎
तर काम भने लुट्ने, ठग्ने अनि धम्काउने गरेको छ भने तेस्लाई खाते झोले नेता भन्न मिल्छ कि मिल्दैन्😅😅

05/25/2024

14/15 बर्षे केटाकेटिको Post
“i want to forget my past” रे

अरे भाइबहिनि बिर्सिने चाहिँ के?

ओछ्यान मुतेको?😂

05/25/2024

म त पत्थर हुँ, तिमी अमृत बन या बिष बन मलाई केहि असर पर्दैन ।🤗

05/23/2024

बुढा बुढिको संम्बन्ध गहिरो हुनुपर्छ !
बुढिले किच किच गरे पनि बुढा बहिरो हुनुपर्छ !
😆
Good morning

When you catch someone putting your lighter in their pocket😅
05/19/2024

When you catch someone putting your lighter in their pocket😅

Address

Washington D.C., DC
20004

Alerts

Be the first to know and let us send you an email when Dear BoyZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share