California Nepali’s EVENT

California Nepali’s EVENT California Sherpa event update page

पासाङ टी शेर्पाको निधन, नेपाली चलचित्र क्षेत्र शोकमानेपाली चलचित्र तथा हास्य कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका ...
04/29/2026

पासाङ टी शेर्पाको निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

नेपाली चलचित्र तथा हास्य कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको असामयिक निधन भएको छ।

पासाङ टी शेर्पा नेपाली चलचित्र क्षेत्रमा कला निर्देशक तथा हास्य कलाकारको रूपमा परिचित हुनुहुन्थ्यो

उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

आज माउन्टेनियर कामी शेर्पाको प्रेरणादायी पुस्तक ‘Six Steps on Everest’ औपचारिक रूपमा सार्वजनिक भयो।हिमालजस्तै अडिग साहस,...
04/16/2026

आज माउन्टेनियर कामी शेर्पाको प्रेरणादायी पुस्तक ‘Six Steps on Everest’ औपचारिक रूपमा सार्वजनिक भयो।
हिमालजस्तै अडिग साहस, अनुशासन र शेर्पा समुदायको आत्मालाई उजागर गर्ने यो कृति प्रति हार्दिक बधाई।

हार्दिक बधाई कामी दाइ, पुस्तकले धेरैलाई प्रेरणा दिइरहोस्।

California Nepali’s EVENT

A book entitled Six Steps on Everest, written by renowned mountaineer and TV journalist Kami Sherpa, was released in Kathmandu today.

सबै परिवारजन र साथीहरूलाई हार्दिक शुभकामना!नयाँ वर्षले तपाईंको जीवनमासुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।हासो, माया...
04/14/2026

सबै परिवारजन र साथीहरूलाई हार्दिक शुभकामना!

नयाँ वर्षले तपाईंको जीवनमा
सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।
हासो, माया, र एकताको रंगले भरिएको
नयाँ सुरुवातको उत्सव मनाऔँ।

नयाँ वर्ष २०८३ — हार्दिक शुभकामना! 🎉🇳🇵

Address

San Pablo, CA
94806

Telephone

+15106605029

Website

Alerts

Be the first to know and let us send you an email when California Nepali’s EVENT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share