Abroad Nepal Entertainment

Abroad Nepal Entertainment Abroad Nepal is dedicated on organizing high class social events at a professional level in the Nepa

04/02/2017

"Kathmandu City" by The Vibez is dedicated to their home-town city where they all grew up! काठमाडौं शहर घुम्न जाने रहर देखिन कहिँ सुन्दर शहर आइपुगें म संसार ...

Let's support Nepali Movie. The movie 'Bhairav' is being premiered in Albany Twin Landmark Theatres on February 9, 2016....
02/06/2016

Let's support Nepali Movie. The movie 'Bhairav' is being premiered in Albany Twin Landmark Theatres on February 9, 2016.
Address: 1115 Solano Avenue, Albany
Date: February 9, 2016
Time: 7 pm

09/14/2014

सादर निमन्त्रणा !!!
आदरणीय बे-एरिया निवासी आमाबुवा , दाजुभाई तथा दिदीबहिनीहरु,

अब्रोड़ नेपाल इन्टरटेन्मेन्टले बे-एरियाका विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै यही सेप्टेम्बर २० तारिक, शनिबारका दिन सान्-फ्रान्सिस्कोस्थित हिल्टन होटलमा "मह-जात्रा अमेरिका २०१४" आयोजना गर्दैछ । नेपाली हाँस्यब्यङ्ग क्षेत्रका ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती हुने यो कार्यक्रम बे-एरियाकै एउटा ऐतिहासिक कार्यक्रम हुनेमा हामी पूर्ण विश्वस्त छौँ।

किन जाने त ?
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल र नेपालीका लागि नेपाली हाँस्यब्यङ्ग क्षेत्रमा मात्र सिमित नभएर नेपालको सामाजिक सेवाको क्षेत्रमा समेत मनोरंजनको माध्यमबाट बिशिष्ट योगदान पुर्याउदै आउनुभएको छ । त्यस्तै महजोडीसंगै आउने अन्य कलाकारहरु पनि नेपाली कलाकारिताको क्षेत्रमा बिशिष्ट योगदान पुर्याउदै आउनुभएको छ । त्यसैले कार्यक्रममा उपस्थित भएर वहाँहरुको कलाको जोड्दार प्रस्तुतीलाई साथ, समर्थन र सम्मान व्यक्त गरिदिनुहुन र साथसाथै परदेशमा रहेर पनि हामी नेपाली दाजुभाईबीच रहेको भाईचारा, आत्मियता र एकता प्रकट गरिदिनुहुन अब्रोड़ नेपाल परिवार यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्दछौँ।

कहाँ हुँदैछ ?
मिति : सेप्टेम्बर २० तारिक, शनिबार
समय : साँझ ५:०० देखि राति १२:०० सम्म
स्थान : 333 O’Farrell St. San Francisco , CA ( At Imperial Ball Room, Hilton Hotel )

प्रवेश शुल्क :
Adult: $30
Age 5-15: $15
Under age 5: Free

" सारङी रेटौला, मौका मिले सेप्टेम्बर २० मा हिल्टन होटलमा अवश्य भेटौलाँ। " धन्यवाद।

- अब्रोड़ नेपाल परिवार

Promo video from the band "Aawaz".
04/03/2014

Promo video from the band "Aawaz".

Jamming up to sajhako bela

आदरणीय बे-एरिया दाजुभाई तथा दिदीबहिनीहरु,अब्रोड़ नेपाल इन्टरटेन्मेन्टले हरेक वर्षझैँ यसपाली पनि "लोकल म्युजिक फेस्टिबल-२ ...
03/26/2014

आदरणीय बे-एरिया दाजुभाई तथा दिदीबहिनीहरु,

अब्रोड़ नेपाल इन्टरटेन्मेन्टले हरेक वर्षझैँ यसपाली पनि "लोकल म्युजिक फेस्टिबल-२ र नेपाल नाँच्छ-३" आयोजना गर्ने भएको छ। नयाँवर्ष वि.सं. २०७१ सालको उपलक्ष्यमा आयोजना गरिएको सो कार्यक्रम ओक्ल्याण्ड मेट्रो ओपेराहाउस (630 3rd St, Oakland, CA) मा अप्रिल १२, २०१४ बेलुकी ६:०० बजेदेखि राति २:०० बजेसम्म हुने जानकारी गराउन चाहन्छौं। ६ वटा ब्याण्डहरुको प्रस्तुती, एकल गायन, नाँचगान, DJ Night र रातिको १२ बजे New Year Countdown र Balloon Drop कार्यक्रमको मुख्य आकर्षण भएको जानकारी गराउन चाहन्छौं। कार्यक्रमको विस्तृत जानकारी अब्रोड़ नेपालको फेसबुक पेज facebook.com/abroad.nepal.1 मा पाउन सकिन्छ।कार्यक्रमबाट उठेको रकमको २०% सहयोग स्वरुप "नेपाली कम्युनिटी सेन्टर" लाई दिइने समेत जानकारी गराउन चाहन्छौं। कार्यक्रममा सहभागी भई मनोरन्जन लिनुहुन र कार्यक्रमलाई सफल गराईदिनुहुन अब्रोड़ नेपाल इन्टरटेन्मेन्ट यहाँहरु सबैलाई हार्दिक आहवान गर्दछ। धन्यवाद !

सम्पर्क:
निरज: (५१०) ८०९-७७०२
सुरज : (५१०) ५०८-६८४४
दिनेश: (५१०) ५६६-६५३४

02/24/2014
02/11/2014

Abroad Nepal Entertainment is organizing "Local Music Festival-2" and "Nepal Nachha-3" on the occasion of Nepali New Year 2071 B.S. on April 13, 2014, Sunday from 6 pm-2 am at Oakland Metro (630 3rd St. Oakland). Local Music Festival will start at 6 pm until 10:30 pm that will consists of band performaces, singing, dancing and other cultural activities. Nepal Nachha is a global event that will be organized in USA (California, Texas, New York, Boston), UK, Australia and Nepal. Nepal Nachha will start at 10:30 pm until 2 am with three different DJs to get you on the dance floor. Both these events will come under a single ticket for a reasonable price. For ticket pricing and other information, stay tuned.

11/09/2013

Abroad Nepal is organizing a "Free Health Campaign" on November 17, 2013, Sunday at 1449 Cornell Avenue, Berkeley, CA from 1:00 pm-5:00pm. Targeting the Nepalese community in the Bay Area, we are organizing this event to provide "General Health Checkup" to our community people and to give detail information on "Covered California", an affordable health insurance program that will start from January 2014. We request you all to take the health benefits from this campaign and and will be thankful if you inform and share this information to your nearest ones. Anyone interested in volunteering this campaign can contact us at (510)-969-0977 or email us at [email protected].

11/08/2013

"सेवा नै धर्म हो" भन्ने मूल नाराका साथ अब्रोड नेपालले यही November 17, 2013 आइतबारका दिन दिउँसो 1:00 -5:00 बजेसम्म 1449 Cornell Avenue, Berkeley मा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। बे-एरियामा बसोबास गर्नुहुने नेपालीहरुलाई "General Health Checkup" प्रदान गर्ने र त्यसका साथसाथै "Covered California Health Care" सम्बन्धि विस्तृत जानकारी गराउने लक्ष्यले सो कार्यक्रमको आयोजना गरिएको हो। यस शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन र आफन्तहरुलाई पनि यो कार्यक्रम बारे जानकारी गराईदिनुहुन अब्रोड नेपाल परिवार यहाँहरुलाई अनुरोध गर्दछ। Volunteer गर्न चाहनुहुने इच्छुक व्यक्तिले अब्रोड नेपालको टेलिफोन नं (510)-969-0977 अथवा इमेल ठेगाना [email protected] मा सम्पर्क गर्नुहोला। धन्यवाद!

Photo Courtesy: Channel Nicky
09/19/2013

Photo Courtesy: Channel Nicky

Here are the pictures of Abroad Nepal's Appreciation Ceremony dated September 13, 2013. Please like us on facebook. Phot...
09/18/2013

Here are the pictures of Abroad Nepal's Appreciation Ceremony dated September 13, 2013. Please like us on facebook.
Photo Courtesy: Abroad Nepal

Address

San Francisco, CA
94530

Alerts

Be the first to know and let us send you an email when Abroad Nepal Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share