06/15/2026
धादिङ्ग नेपाली समाज अ्मेरिकाको आज सम्पन्न चौथो महाधिवेशन समाजका सम्पुर्ण मान्यजन सल्लाहकार ज्यु हरु पुर्ब अध्यक्ष ज्यु हरु सस्थापक सदस्य तथा साधारण सदस्य ज्यु हरु निर्बाचन कमिटि का प्रमुख आयुक्त तथा आयुक्त्त ज्यु हरु लगायत मुल आयोजक कमिटि को तर्फबाट सिङ्गो कार्यसमिति तथा उपस्थित तमाम दाजु भाई दिदि बहिनि हरुको रोहबर मा भब्य तथा सभ्य रुपमा सम्पन्न गरियो साथै आजकै महाधिवेशन हलबाट सर्बसम्मत रुपमा नया कार्यसमिति 2026-2028 हिमाल सागर ज्यु अध्यक्ष राज गुरुङ्ग ज्यु बरिस्ठ उपाध्यक्ष हरि गिरि महासचिब तथा सिङ्गो टिम नै सर्बसम्मत तरिकाले निर्बाचित गरियो !
अन्त्यमा यस महाधिवेशन लाई भब्य तथा सभ्य रुपमा सम्पन्न गर्न भुमिका खेल्ने निबर्तमान कार्यसमिति का अध्यक्ष टक रुवालि लगायत सिङ्गो टिम सल्लाहकार ज्यु हरु र निर्बाचन कमिटि र उपस्थित सबै सबै लाई धेरै धेरै धन्यवाद 🙏
निबर्तमान महासचिब
2024-2026