09/12/2026
जनता कसरि लट्याउछ हर्केले😏
पहिला QR मा पैसा उठाउने योजानामा कार्यकर्ताहरु रसुवा हानीए—पैसा उठाउने योजना।
जनताले भनिदिए— “व्यक्तिको होइन, सरकारको खातामा सहयोग गर्छौँ।”
QR सुकेको सुकेकै रह्यो। 😂अब पैसा नआउने भएपछि आरेन लगायत सबै फर्किए।
अनि अर्को फण्डा—
पार्टी कार्यक्रम, कार्यकर्ता बटुल्ने, चुनाब जित्ने पैसा उठाउने योजना।
फूलमाला लगाउँदै हिँडियो,
तर आफ्नै कार्यकर्ताले प्रश्न गर्न थालेपछि त्यो पनि फुस्स!
त्यसपछि नयाँ रणनीति—रसुवा हानीए हर्के १३ दिन पछि।
सरकार असफल छ!
सरकारले केही गर्दैन!
म नभए देशै चल्दैन! भनेर हल्ला गर्न थाले
सेना–प्रहरी आफ्नै जिम्मेवारीमा काम गरिरहेका थिए।
तर क्यामेराको अगाडि चाहिँ
मान्छे खोजेजस्तो, काम गरेजस्तो, भिडियो बनाएजस्तो,गरेर त्यो सबै देखाएर सरमले मात्र काम गर्दैछ पैसा पठाउनु है भन्दै सेयर गर्दैछन।
QR चलेन।
फूलमाला चलेन।
भाषण चलेन।
सरकार गाली गरेर पनि जनता तानिएनन्।
अनि बल्ल—
ढुंगा बोक्ने लाइन! 😂
ढुंगा बोक्न सजिलो,
क्यामेरामा देखाउन झन् सजिलो,
अनि जनतालाई भन्न पनि सजिलो—
“हेर्नुस्, म काम गरिरहेको छु!”
तर हर्के जी,
ढुंगा बोक्नु श्रम हो,
तर श्रमलाई चुनावी प्रचार बनाउनु राजनीति हो।
QR बाट पैसा उठेन भनेर रणनीति बदल्दै जाने,
जनता तानिएनन् भनेर नारै बदल्दै जाने,
अनि अन्तिममा ढुंगा बोकेर
“मैले नै देश बचाएँ” भन्ने?
जनता यति पनि सोझा छैनन्।
अब ढुंगा कहाँ पुग्छ थाहा छैन,
तर जनताको धैर्यचाहिँ कुन ठाउँमा पुगिसकेको छ—
त्यो चुनावमा थाहा हुनेछ।
फ्याक्ट यही हो—
जनता अब भिडियो हेरेर होइन,
हिसाब हेरेर निर्णय गर्नेछन्। 🔥