Filmy Sansar

Filmy Sansar Supporting Nepali Movies ❤️🎬🎥
(2)

काजी ले बाजी मार्न सकेन । ४१ लाख Collection अहिले सम्म । हेर्नुभो ?
06/03/2026

काजी ले बाजी मार्न सकेन । ४१ लाख Collection अहिले सम्म । हेर्नुभो ?

झन्डै ८ कोड नजीक । लालीबजार । SUPERHIT
06/02/2026

झन्डै ८ कोड नजीक । लालीबजार । SUPERHIT

चलचित्र “मितज्यू” ले अहिलेसम्म १ करोड २१ लाख को व्यापार गरेको छ। अहिलेको अवस्था हेर्दा चलचित्रको प्रदर्शन अपेक्षाअनुसार ...
06/02/2026

चलचित्र “मितज्यू” ले अहिलेसम्म १ करोड २१ लाख को व्यापार गरेको छ। अहिलेको अवस्था हेर्दा चलचित्रको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको देखिँदैन। लगानी उठाउने अवस्थामा समेत चलचित्र नपुग्ने संकेत देखिएको छ।

तपाईंहरूलाई के लाग्छ, चलचित्र कहाँनेर चुकेको हो? कथा, प्रचारप्रसार, रिलिज समय वा अन्य कुनै कारण? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।

चर्चित पल शाह र मलिका महतको PM जोडी अब “आ बाट आमा २” मा एकसाथ देखिने भएका छन्। वर्षौंदेखि दर्शकले पर्दामा हेर्न चाहेको ज...
05/31/2026

चर्चित पल शाह र मलिका महतको PM जोडी अब “आ बाट आमा २” मा एकसाथ देखिने भएका छन्। वर्षौंदेखि दर्शकले पर्दामा हेर्न चाहेको जोडी अब ठुलो पर्दामा देख्ने धोको पुरा हुने भएको छ। Paul Shah

निर्देशक बलराम चौहानले चलचित्र "ल्याङ ल्याङ" बनाउने भएका छन्। हाम्रो दैनिक जीवनमा जिब्रोमा झुण्डिएको यो वाक्यलाई अब फिल्...
05/28/2026

निर्देशक बलराम चौहानले चलचित्र "ल्याङ ल्याङ" बनाउने भएका छन्। हाम्रो दैनिक जीवनमा जिब्रोमा झुण्डिएको यो वाक्यलाई अब फिल्ममा देख्न पाइने भएको छ। ल्याङ ल्याङ आएपछि हेर्ने कि के छ तपाईँहरूको विचार?

‘आ बाट आमा २’ मा नयाँ नायिकाको आगमन भएको छ। ‘मेरो डान्स युनिभर्स २’ की विजेता रहेकी रिस्ताले यो अवसर पाएकी हुन्। यो चलचि...
05/26/2026

‘आ बाट आमा २’ मा नयाँ नायिकाको आगमन भएको छ। ‘मेरो डान्स युनिभर्स २’ की विजेता रहेकी रिस्ताले यो अवसर पाएकी हुन्। यो चलचित्र दशैंको चलचित्र भिडमा प्रदर्शन हुँदैछ। उनी पल शाहको जोडीको रूपमा देखिनेछिन् कि आकाश श्रेष्ठको, त्यो हेर्न भने चलचित्र नै कुर्नुपर्ने हुन्छ। Paul Shah

यो वर्षको दशैंमा एक होइन, चार सुपरपावरको भिडन्त हुँदैछ!अनमोल केसीको ‘बाटुलो जुन’,पल शाहको ‘आ बाट आमा २’,समीर भट्टको ‘१२ ...
05/21/2026

यो वर्षको दशैंमा एक होइन, चार सुपरपावरको भिडन्त हुँदैछ!

अनमोल केसीको ‘बाटुलो जुन’,
पल शाहको ‘आ बाट आमा २’,
समीर भट्टको ‘१२ गाउँ २’
अनि दीपकराज गिरीको ‘छ माया छपक्कै २’।

यसपालीको दशैंमा नेपाली बक्स अफिसमा गज्जबको रमिता होला जस्तो छ।
हजुरलाई के लाग्छ ? कसले बाजी मार्ला त?

चलचित्र “लालीबजार” ले आक्रामक व्यापार गरेको छ। निर्माता अनुसार चलचित्रले अहिलेसम्म ४.२९ करोडको व्यापार गरिसकेको छ। तपाईं...
05/20/2026

चलचित्र “लालीबजार” ले आक्रामक व्यापार गरेको छ। निर्माता अनुसार चलचित्रले अहिलेसम्म ४.२९ करोडको व्यापार गरिसकेको छ। तपाईंहरूलाई चलचित्र कस्तो लाग्यो? 🎬

विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र “काजी” को ट्रेलर आएको छ। ट्रेलर सुन्दर, सरल र मिठो छ। विपिन कार...
05/14/2026

विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र “काजी” को ट्रेलर आएको छ। ट्रेलर सुन्दर, सरल र मिठो छ। विपिन कार्कीले फेरि यसपटक दर्शकको मन जित्ने आश गर्न सकिन्छ। तपाईंहरूलाई ट्रेलर कस्तो लाग्यो? 🎬

नेपाली चलचित्र “लालीबजार” रिलिज भइसकेको छ। स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यो चलचित्र केही समय रोकिएको थियो। अहिले ...
05/10/2026

नेपाली चलचित्र “लालीबजार” रिलिज भइसकेको छ। स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यो चलचित्र केही समय रोकिएको थियो। अहिले हलहरूमा आइसकेको छ। जताततै हाउसफुल भनिएता पनि विकास बोर्डबाट कमाइको आधिकारिक आँकडा आउन बाँकी छ। 🎬

Address

New City, NY

Alerts

Be the first to know and let us send you an email when Filmy Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share