A Creator

A Creator "A Creator" is a creative platform where ideas, innovation, and imagination come to life. Our goal is not just to post contents.

Here, you will find meaningful content based on entertainment, social issues, inspiration, and current trends.

इराकी केटा र नेपाली युवती बिच काठमाडौमा हिन्दू परम्परा अनुसार विवाह सम्पन्न । जात धर्म र देश भन्दा पनि माया ठुलो रहेको प...
05/07/2026

इराकी केटा र नेपाली युवती बिच काठमाडौमा हिन्दू परम्परा अनुसार विवाह सम्पन्न । जात धर्म र देश भन्दा पनि माया ठुलो रहेको प्रस्टोक्ती।

प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिस
05/07/2026

प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिस

नायिका प्रीयन्का कार्कीको हट फोटो सार्वजनिक ।
05/07/2026

नायिका प्रीयन्का कार्कीको हट फोटो सार्वजनिक ।

Elvis Presley विश्व संगीत इतिहासका सबैभन्दा प्रभावशाली र चर्चित कलाकारमध्ये एक मानिन्छन्। उनलाई “King of Rock and Roll” ...
05/07/2026

Elvis Presley विश्व संगीत इतिहासका सबैभन्दा प्रभावशाली र चर्चित कलाकारमध्ये एक मानिन्छन्। उनलाई “King of Rock and Roll” भनेर चिनिन्छ। उनको जन्म जनवरी ८, १९३५ मा अमेरिकाको Tupelo मा भएको थियो। सानैदेखि संगीतप्रति रुचि भएका एल्भिसले चर्चमा गाइने गस्पेल संगीतबाट प्रेरणा पाएका थिए। पछि उनले रक एन्ड रोल, ब्लुज, कन्ट्री र पप संगीतलाई मिश्रण गरेर नयाँ शैली विकास गरे, जसले विश्व संगीत क्षेत्रमा ठूलो परिवर्तन ल्यायो।

१९५० को दशकमा उनले “Heartbreak Hotel,” “Jailhouse Rock,” “Love Me Tender,” र “Can’t Help Falling in Love” जस्ता गीतमार्फत अत्यधिक लोकप्रियता कमाए। उनका गीतहरू युवापुस्तामाझ निकै चर्चित भए र उनको गायन शैली, नृत्य तथा स्टेज प्रस्तुति संसारभर चर्चाको विषय बन्यो। एल्भिस केवल गायक मात्र होइन, सफल अभिनेता पनि थिए। उनले धेरै हलिउड चलचित्रहरूमा अभिनय गरेका थिए, जसले उनको लोकप्रियतालाई अझ बढायो।

एल्भिस प्रेस्लीको जीवन निकै विलासी र व्यस्त थियो। प्रसिद्धिसँगै उनी विभिन्न व्यक्तिगत समस्याहरूमा पनि परे। अत्यधिक कामको दबाब र स्वास्थ्य समस्याका कारण उनको जीवन कठिन बन्दै गयो। अन्ततः अगस्त १६, १९७७ मा Elvis Presley को निधन भयो। तर उनको संगीत र प्रभाव आज पनि संसारभर जीवित छ।

आज पनि एल्भिस प्रेस्लीलाई संगीत जगतको एक महान् किंवदन्तीका रूपमा सम्झिन्छन्। उनले रक एन्ड रोल संगीतलाई विश्वव्यापी बनाउने महत्वपूर्ण भूमिका खेलेका थिए। नयाँ पुस्ताका धेरै कलाकारहरूले उनलाई आफ्नो प्रेरणाको स्रोत मान्छन्। उनको योगदानका कारण Elvis Presley सधैं संगीत इतिहासमा अमर रहनेछन्।

आज भएको नेपाल A र स्कटल्याण्ड बिचको अभ्यास खेलमा नेपालले शानदार जित निकालेको छ।६ दिनपछि हुने ODI सिरिजमा स्कटल्याण्ड लाई...
05/07/2026

आज भएको नेपाल A र स्कटल्याण्ड बिचको अभ्यास खेलमा नेपालले शानदार जित निकालेको छ।

६ दिनपछि हुने ODI सिरिजमा स्कटल्याण्ड लाई जित्न सक्छ कि सक्दैन हेर्न बाकी छ।

रास्ट्रिय टोलिको खेलाडीहरुले राम्रो खेल्न सकेनन् भने नेपाल टिम A तयार छ है।

सपना मल्ल प्रधान लाई प्रधान न्यायाधीश बनाउने बालेन सरकारको आन्तरिक तयारी ।
05/07/2026

सपना मल्ल प्रधान लाई प्रधान न्यायाधीश बनाउने बालेन सरकारको आन्तरिक तयारी ।

नाथुराम घोडसे जस्ले महात्मा गान्धी लाई मारेका थिए ।
05/07/2026

नाथुराम घोडसे जस्ले महात्मा गान्धी लाई मारेका थिए ।

गृहमन्त्रीमा सुदन गुरुङ आउन सक्ने बलियो संभावना ।
05/07/2026

गृहमन्त्रीमा सुदन गुरुङ आउन सक्ने बलियो संभावना ।

दिपक डुम्रे ले अन्तिम ओभरमा ४९ ओभरमा ४ चौका र एक छ्क्का हान्न सफल भएका छन् ।
05/07/2026

दिपक डुम्रे ले अन्तिम ओभरमा ४९ ओभरमा ४ चौका र एक छ्क्का हान्न सफल भएका छन् ।

१२ गाउँ नेपाली कथानक सिनेमा बाट अपार सफलता पछि बिराज भट्टले आफ्नो छोरा समीर भट्ट लाई लिएर "१२ गाउँ २" सिनेमा बनाउदै छन् ...
05/07/2026

१२ गाउँ नेपाली कथानक सिनेमा बाट अपार सफलता पछि बिराज भट्टले आफ्नो छोरा समीर भट्ट लाई लिएर "१२ गाउँ २" सिनेमा बनाउदै छन् । यो चलचित्रमा दुई नव नायिकाले डेब्यु गर्ने मौका पाएका छन् पहिलो हुन किशु शाही र दोस्रो हुन The voice of Nepal का प्रतिस्पर्धि बर्षा इटानी।
अब Barsa Itani लाई गायिका मात्रै होइन नायिका भएको पनि हेर्न पाइने भएको छ।

नेपाल A टिमले स्कटल्याण्ड लाई ५० ओभरमा २७७-८ जोड्न सफल  र दियो स्कटल्याण्ड लाई २७८ रनको तार्गेट।
05/07/2026

नेपाल A टिमले स्कटल्याण्ड लाई ५० ओभरमा २७७-८ जोड्न सफल र दियो स्कटल्याण्ड लाई २७८ रनको तार्गेट।

05/07/2026

नारायण जोसि पनि आउट ८ औं विकेटको पतन नेपालको।

Address

Los Angeles
Los Angeles, CA
90002

Telephone

+9779860147664

Website

Alerts

Be the first to know and let us send you an email when A Creator posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to A Creator:

Share