Reema Shrestha

Reema Shrestha Lyricist!! Art and Entertainment of Music.. My name is Reema Shrestha. I am a lyricist. I was born in Nepal, now currently living in USA. Thank you.

I am very passionate about music. I promise to bring new contents frequently. Please support my musical journey by subscribing my YouTube channel "Reema Shrestha's World" (https://youtube.com/).

06/13/2026

World Cup Soccer Vibe at Kansas City Power & Light District ⚽️⚽️🇺🇸🇺🇸 USA vs Paraguay ⚽️
Score: 4 - 1 🎊🎉
Kansas City Live Block

06/13/2026

World Cup Soccer! 2026
USA vs Paraguay..
The 4th goal! ⚽️⚽️🇺🇸🇺🇸
Kansas City Watch Party @ Power & Light District Kansas City Live Block
⚽️⚽️⚽️🇺🇸🇺🇸🇺🇸

🎶💕🙏
05/30/2026

🎶💕🙏

लोकप्रिय गीतकार रिमा श्रेष्ठ को "चुलबुले नानी” सार्वजनिक हुँदै

लोक शैली , आधुनिक प्रस्तुति र आकर्षक नृत्यको संगम रहेको नयाँ गीत “चुलबुले नानी” को अफिसियल म्युजिक भिडियो चाँडै नै सार्वजनिक हुने भएको छ। गीत “Reema Shrestha's World” युट्युब च्यानलमार्फत सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।

ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको यस गीतले दर्शक तथा संगीतप्रेमीमाझ नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। गीतमा लोकप्रिय गायक आशिष अविरल र गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ भने संगीत पनि आशिष अविरलकै रहेको छ। गीतका शब्द रिमा श्रेष्ठले सिर्जना गरेकी हुन्।
म्युजिक भिडियोमा कलाकार सुरेश कोहली र जुना सुन्दासको आकर्षक अभिनय तथा नृत्य देख्न सकिनेछ। भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन् भने निर्देशन सोनाम पाख्रिनले गरेका छन्। निर्माण पक्षका अनुसार भिडियोलाई दर्शकले मन पराउने विश्वास लिइएको छ।

गीतको एरेन्ज कुशल सिंह निलले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको काम कृष्ण लामिछानेले सम्पन्न गरेका हुन्। उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन बिजेश पौडेलले गरेका छन्। त्यस्तै मेकअप ज्योति केसीले गरेकी छन्।
दिपेन गौतम माइकल प्रोडक्सन म्यानेजर रहेको यस परियोजनाका निर्माता कुशल गुरुङ हुन्। गीतको सम्पूर्ण रेकर्डिङ कार्य रागा रेकर्ड्स एण्ड रिसर्च सेन्टरमा सम्पन्न गरिएको हो।

लोक संगीतप्रेमी दर्शकका लागि विशेष आकर्षण बन्न सक्ने अपेक्षा गरिएको “चुलबुले नानी” को भिडियो सार्वजनिक मितिको प्रतीक्षामा अहिले दर्शकमाझ उत्सुकता बढ्दो छ।

My new song "Chulbule Nani" official music video is releasing soon on the "Reema Shrestha's World" YouTube channel! 🎬 Ge...
05/29/2026

My new song "Chulbule Nani" official music video is releasing soon on the "Reema Shrestha's World" YouTube channel! 🎬 Get ready for a high-energy folk dance number. 🎶💃.🕺 Please stay tuned! 💕🙏💕

Lyrics: Reema Shrestha (Me)
Singer: Ashish Aviral & Rachana Rimal
Music: Ashish Aviral
Artists: Suresh Kohli & Juna Sundas
Arranger: Kushal Singh Neil
Recordist/Mixing/Mastering: Krishna Lamichhane
Camera: Utsav Dahal
Choreographer: Siyon Shrestha
Assistant Choreographer: Madhav Dhungana
Production Manager: Dipen Gautam Mycall
Producer: Kushal Gurung
Director: Sonam Pakhrin
Edit: Bijesh Poudel
Makeup: Jyoti KC
Studio: Raaga Records & Research Center

Thank you MusicKhabar! 💕🙏💕🎶.The full song link is below 👇https://youtu.be/HSYU2wiZW80?si=MsERxmMLZ5DoEGy9
05/25/2026

Thank you MusicKhabar! 💕🙏💕🎶.
The full song link is below 👇
https://youtu.be/HSYU2wiZW80?si=MsERxmMLZ5DoEGy9

रिमा श्रेष्ठ शब्द सिर्जना लोकप्रिय गायिका प्राश्ना शाक्य र उदीयमान गायक राज सायमीको स्वरमा ‘बलमा माइचा हाकुमा दाइचा’ बोलको गीत सार्वजनिक !🥰
पुरा समाचार कमेन्टमा
#प्राश्नाशाक्य

Address

Kansas City, MO

Alerts

Be the first to know and let us send you an email when Reema Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Reema Shrestha:

Share