Ashoka Entertainment

Ashoka Entertainment Ashoka Entertainment is here for your sanity .

06/06/2026

चलचित्र निर्देशक सुमन दाहालको 'आमा' ले दर्शक स्रोताको मन जित्दै

हिसाब बराबर 🎶हेरेर अनि सेयर गरेर साथ दिनुहोला है 🙏🎶
05/26/2026

हिसाब बराबर 🎶
हेरेर अनि सेयर गरेर साथ दिनुहोला है 🙏🎶

Dr. Bishnu Murti Bhattarai Presents:- Presenting new Nepali song Hisab Barabar by Pratap Das, penned by Dr. Bishnu Murti Bhattarai, composed by Shreedhar Adh...

जेष्ठ ८ गते शुक्रबारदेखि प्रदर्शनको तयारीमा नेपाली चलचित्र ‘काजी🎬        Keki Adhikari
05/20/2026

जेष्ठ ८ गते शुक्रबारदेखि प्रदर्शनको तयारीमा नेपाली चलचित्र ‘काजी🎬
Keki Adhikari

जेष्ठ ८ गते शुक्रबारदेखि प्रदर्शनको तयारीमा नेपाली चलचित्र ‘काजी’

जिद्दी बच्चालाई सही बाटोमा ल्याउने १२ तरिका !!
05/16/2026

जिद्दी बच्चालाई सही बाटोमा ल्याउने १२ तरिका !!

जिद्दी बच्चालाई सही बाटोमा ल्याउने १२ तरिका

! जानकारी !आज जेष्ठ १ गतेबाट अशोका ईन्टरटेनमेन्टको अफिसियल Website www.ashokaentertainment.com  बाट नियमित समाचारहरू प्र...
05/15/2026

! जानकारी !

आज जेष्ठ १ गतेबाट अशोका ईन्टरटेनमेन्टको अफिसियल Website www.ashokaentertainment.com बाट नियमित समाचारहरू प्रकाशित गर्ने जमर्को गरेका छौं 📰 यो Website बाट प्रकाशित हुने समाचार सामाग्रीहरू गीत संगीत, चलचित्र, स्वास्थ्य, ईभेन्ट र अशोका ईन्टरटेनमेन्ट को YouTube भिड़ियो सम्बन्धी हुने छन् जुन बिशुद्ध मनोरंजनका लागि 🎶 नो राजनिति न्यूज😜 यदि हजुरहरू संग माथी उल्लेखित बिषयहरुमा समाचारहरू छन् भने हामिलाई पठाऊनुहोला हामी प्रकाशित गरिदिने छौं । साथै हजुरहरू पनी अशोका ईन्टरटेनमेन्टको फेसबुक पेज, इंस्टाग्राम पेज , यूट्यूब च्यानल subscribe गरेर साथ दिनुहोला है 🙏

Facebook: https://www.facebook.com/share/1EFrbTPqxy/?mibextid=wwXIfr

Instagram: https://www.instagram.com/ashokaentertainment3?igsh=cHJtanVwc2E3ZnNs

YouTube: https://youtube.com/?si=UzRmWqm7wfDGufm-

Email: [email protected]

🎬 चलचित्र 'मालती मङ्गले' मे १५ तारिख देखि अमेरिकामा प्रदर्शनमा आउने ! 🎬
05/14/2026

🎬 चलचित्र 'मालती मङ्गले' मे १५ तारिख देखि अमेरिकामा प्रदर्शनमा आउने ! 🎬

चलचित्र 'मालती मङ्गले' मे १५ तारिख देखि अमेरिकामा प्रदर्शनमा आउने !

चलचित्र ‘आइ एम जीत बहादुर’ को पहिलो गीत सार्वजनिक
05/13/2026

चलचित्र ‘आइ एम जीत बहादुर’ को पहिलो गीत सार्वजनिक

बुद्ध जयन्तीको शुभकामना 🙏
05/01/2026

बुद्ध जयन्तीको शुभकामना 🙏

वैशाख २५ गते देखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र “मालती मंगले” को Trailer हेर्नु भयो त 🎬🎶
04/29/2026

वैशाख २५ गते देखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र “मालती मंगले” को Trailer हेर्नु भयो त 🎬🎶

24 likes, 5 comments. "MALATI MANGALE || Movie Official Trailer 2026 || Bijay Baral, Barsha Raut, Mexam Gaudel, Prakash G"

04/21/2026

दि हिमालयन ईन्टरटेनर्सले सार्लोट शहरमा साङ्गीतिक कार्यक्रम गर्दै - Ashoka Entertainment

Address

10970 Aspen Ridge Lane NW
Concord, NC
28027

Alerts

Be the first to know and let us send you an email when Ashoka Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Ashoka Entertainment:

Share