09/08/2025
सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई म महावीर पुनको आह्वान - तपाईहरुले पा!पी सरकारले बन्द गर्न बाध्य पारेको सोसल मिडियाहरु तुरुन्त खोली दिन हुन विनम्र अनुरोध गर्दछु । यदि सरकारले तपाईहरूलाई कुनै कारवाही गऱ्यो भने सरकारको बिरुद्धमा लड्ने अभियानको नेतृत्व लिएर लड्न म तयार छु!🙏
-Mahabir Pun