02/28/2025
हिमाली बौद्ध धर्मावलम्बीहरुको राष्ट्रिय चाँड तथा नयाँ वर्ष “२१५२ औं स्यिङ मो डुल् लो” ग्याल्पो लोसार कार्यक्रममा नेपालमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु विभिन्न कार्य क्षेत्रमा कार्यरत रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रममा उपस्थित हुनु भई कार्यक्रम भब्य सभ्य रुपमा सफल पारी दिनुहुन हार्दिक अनुरोध गर्दछौ । उक्त कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रममा साथै खायती प्राप्त कलाकारहरुको प्रस्तुति र डिजे छेवाङको प्रस्तुति समेत रहने छ ।
कार्यक्रमः
मितिः २०८१ साल फागुन १८ गते आइतबार
Date:- 2nd March, 2025 Sunday
समयः बिहान ११ः०० बजे देखि
स्थानः बौद्ध हेरिटेज , बौद्ध पिपलबोट
STEAN Family
Kapan, Faika