06/05/2023
Today News..
Sunshine 7th Gold cup 2023 सम्मान तथा समापन कार्यक्रम को केही तस्विरहरू। sunshine (sagarmatha) द्वारा आयोजित Football tournament निकै नै सभ्य र भव्य रुपमा सम्पन्न भएको आयोजक समितिले बताएका छन्। Final खेलमा केही कमी कमजोरी भएको महसुस समेत गरेको खेलकुद संयोजक किरण चौधरीले बताउनुभएको छ,
आउँदो आयोजनामा आयोजक बाट हुने कमीकमजोरीहरू लाइ सुधार गरि अघि बढ्ने संयोजक चौधरीले प्रतिबद्धता समेत व्यक्त गरेका छन्। खेलमा विभिन्न उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान पत्र द्वारा सम्मान गरेको साथै tournament of the match लाइ Nepal Airlines द्वारा one-way Ticket समेत प्रदान गरेको अध्यक्ष विनय मिश्रले जानकारी गराउनुभएको छ। खेल मैदान सिमीत समयको लागि भएको कारणले अपौचारिक रुपमा विभिन्न तह र तरिका, आर्थिक,भौतिक र सामाजिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्व सहयोगी हातहरूलाई सम्मान गर्न नपाउँदा अध्यक्ष मिश्रले दु:खी भएको समेत प्रकट गर्नुभएको छ। सम्पूर्ण सहयोगी हातहरूलाई तपाईँको आफ्नै आवाज page मार्फत धन्यवाद ज्ञापन साथै आभार प्रकट गर्नुभएको छ। खेल अपौचारिक रुपमा समापन र विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सहयोगी व्यक्तित्वहरू लाइ (तथ अनुसार सन् 2023.05.5 शुक्रबार Al Fanar प्राङ्गाणमा प्रमाण पत्र तथा दौशाला ओढाई सम्मान गरेको अध्यक्ष मिश्रले बताउनुभएको छ।
Media partner's = tapaiko aafnai Awaj
PT ONLINE
ON TIME TV
विशेष धन्यवाद = मधाब के.सी, प्रमोद पुजारी प्रितम गाहा, शेरबहादुर सिञ्जाली,
सम्पदाक = तुफान लोहनी (कोसिस)
क्यामरा. = कमल क्षेत्री
नोट = हाम्रो पेजलाई LIKE, SHARE AND FOLLOW गरी हामी सगं जोडिनु होला। धन्यवाद जय नेपाल