31/08/2026
कठै 🥲
त्रिशुलीको पुल नजिकै गाडीमा चढेर माइकिङ गर्दै थिए । भाग्नुस माथिबाट ठूलो बाढी आउँदैछ, तर कसैले टेरेनन्, नभन्दै ठूलो बाढी भ्यान नजिकै आइहाल्यो। भ्यान सहित बगायो। उहाँहरूको जुत्ता भेटियो, खुट्टा भेटिएन। बाढी आउँदैछ भन्ने थाहा थियो । बाढीले बगाउन सक्छ भन्ने पनि थाहा थियो। तर थाहा हुँदाहुँदै पनि भाग्न नमिल्ने जागिर थियो ।)आफ्नो ज्यानभन्दा पहिले अरूको ज्यान बचाउने जिम्मेवारी थियो।