Laure Gaming

Laure Gaming Average player

02/03/2026

मौन अबधि अगाडि को कुरा

यो केटोले 35 बर्ष देश चलाएको होईन !

यो केटो भर्खर 35 बर्ष पुगेको हो ,,,

यो केटोले कल कारखाना बन्द गराएर मेची महाकाली बेचेको होईन !

त्यसैले यो केटो लाई मात्रै 5 बर्षको लागि देश चलाउने जिम्मा दिउ ! 35 बर्ष देश चलाउने बहानामा देश भद्रगोल बनाउनेहरुको बुद्धि पलाउने छ ! र यदि यो केटो ले 5 बर्षमा पनि केही नगरे फेरि 35 बर्ष देश चलाएका तिमी हरुले नै देश चलाउला के के गर्ने हो गरौला तिमीहरु कै भयो ! बरु हामी परदेशमै बसौला रमाउला ! बस ,अब को 5 बर्ष यो केटोले देश चलाएको हेर्न मन छ !

जय B***n 💓🇳🇵

जय देश
जय नेपाल 🇳🇵🇳🇵🔔🔔

***n

Endereço

Faro

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Laure Gaming publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Atalhos

Compartilhar