A to Z EntertainmenT BOX

A to Z EntertainmenT BOX Be positive think positive � � ��

25/11/2021
16/11/2021
10/11/2021

पुस्तक र कपडाको अभाव भएकाहरुका लागि बुक बैंकदेखि क्लथ बैंक सम्मको ९ बर्षिया प्रेन्साको प्रयास

24/09/2021

उसले सोधे, 'के तिमि मसँग विवाह गर्छौं ?'

उत्तरमा 'ला.. घरमा सोध्नु पर्छ ।' वा 'के भन्ने हो ? घरका रिसाउलान्' भनेर किन आएन ?
अझ उसले किन उसको घरमा कुरा नगरेर सोझै उसँगै विवाहको कुरा गर्यो ?

किन भने कुरा क्षमताको हो । आत्मनिर्भरताको हो । ईन्दिरा जोशी आत्मनिर्भर छिन् । उनले त्यहि आत्मनिर्भरताका कारण यो समाजले थुनेर राखेको छनौटको अधिकार आफ्नै क्षमताले कमाएकि छिन् ।

नत्र जीवनसाथी जस्तो नितान्त व्यक्तिगत छनौट पनि यहाँ परिवार र समाजले नै गरिदिने गरेका कयौं उदाहरण छन् ।

आफ्ना छोरीलाई आफुमा वा अरु कसैमा परनिर्भर होईन आत्मनिर्भर बनाउने प्रयास गरौं ।

हार्दिकबधाई भरतमणि😍😍❤️❤️💞💞
19/09/2021

हार्दिकबधाई भरतमणि😍😍❤️❤️💞💞

Endereço

Rua Da Corvo 47 Coimbra
Coimbra
3000-124RUADA47COIMBRAPORTUGAL

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando A to Z EntertainmenT BOX publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar