30/08/2026
आज Aavya Bhagat लाई उहाँको उमर मामाले दिनुभएको Birthday Surprise एकदमै रमाइलो, खुसी र अविस्मरणीय पल बन्यो। 🎂🎉❤️
नानीको मुहारमा देखिएको त्यो खुसी साँच्चिकै मन छुने थियो। 🥰✨
यसैगरी हाम्रो U.K Zumba & Dance House Family को तर्फबाट पनि प्यारी नानी Aavya लाई जन्मदिनको धेरै–धेरै शुभकामना। 🎂🎊💐
तिम्रो जीवन सधैं खुसी, सफलता, माया र सुन्दर मुस्कानले भरिपूर्ण रहोस्। ❤️✨
Happy Birthday Aavya 🎂🎂🎉 @ Dear Student ❤️ U.k Zumba&Dance House Raj An Rasaili