Suraj Shrestha

Suraj Shrestha "मनछुने भनाइहरु"🥀❤️‍🩹
"सुरज यात्रीको यात्रा तपाईंको मनको गहिराइ सम्म"
YouTube:-

कर्म नै खोट हुनेहरुको मर्म कसैले बुझ्न नसक्ने रैछ साथी !  😥💔🙏
21/08/2026

कर्म नै खोट हुनेहरुको मर्म कसैले बुझ्न नसक्ने रैछ साथी ! 😥💔🙏

21/08/2026

भन्छन् समय आएपछि सबै ठिक हुन्छ। कसैले त भनिदेउ न। यो समय आउन कति समय लाग्छ ? 😥💔

आज आफ्नै छाँया सँग प्रश्न गरे सधैं किन हिड्छस् म सँग ? उस्ले हाँसेर जवाफ दियो अरु को नै छ र तँ सँग । 😥💔
20/08/2026

आज आफ्नै छाँया सँग प्रश्न गरे सधैं किन हिड्छस् म सँग ? उस्ले हाँसेर जवाफ दियो अरु को नै छ र तँ सँग । 😥💔

जब बेस्सरी मन दुख्छ नि, तब रिस होईन आखाँबाट नि शब्द आशु झर्न थाल्छ ।💔😥
20/08/2026

जब बेस्सरी मन दुख्छ नि, तब रिस होईन आखाँबाट नि शब्द आशु झर्न थाल्छ ।💔😥

19/08/2026

कुनै पनि कुरालाई लिएर दुःखी हुन जरुरी छैन। यहाँ न त कुनै कुरा हाम्रो समय अनुसार चल्छ। न त हाम्रो चाहना अनुसार ।😥💔

भाग्य नै बदल्न परे पनि बदल्छु, अब हार्नु र गुमाउनु केही छैन तर जित्नु धेरै छ । 🙏❤️
19/08/2026

भाग्य नै बदल्न परे पनि बदल्छु,
अब हार्नु र गुमाउनु केही छैन तर
जित्नु धेरै छ । 🙏❤️

म त एउटा हराएको यात्री हूँ...गन्तव्य भन्दा यादहरू भारी भए । 😥💔
18/08/2026

म त एउटा हराएको यात्री हूँ...
गन्तव्य भन्दा यादहरू भारी भए । 😥💔

17/08/2026

कठिन समयमा काँधमा राखिएको हात सफलतामा बज्ने तालीभन्दा धेरै महत्वपूर्ण हुन्छ। 😥🙏

जब सहि समय गलत मान्छे संग खर्च हुन्छ त्यो भन्दा दर्दनाक चोट अरु केही हुदैन ।😥💔
17/08/2026

जब सहि समय गलत मान्छे संग खर्च हुन्छ
त्यो भन्दा दर्दनाक चोट अरु केही हुदैन ।😥💔

Address

Katari Uk Fm 106. 8 Mhz
Udayapur Garhi

Telephone

+9779804766963

Website

Alerts

Be the first to know and let us send you an email when Suraj Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Suraj Shrestha:

Shortcuts

Share