Rudra gaming nepal

Rudra gaming nepal Play game and fun माया अब कहिल्यै गर्दिन॥यो पेजमा तपाइँहरुले जोक,चुटकिला अनि मायामा धोका पाएका कुरा लेक्न सक्ऩुहुन्छ॥

22/04/2022

Like garum haii

06/10/2020

आश न हो!धेरै आश गर्ने बानि भएपछि मान्छे
आफ्नै मनको दास हुदो रहेछ॥

20/08/2020

सरकार चलाउनेहरुलाई कुर्चीको भागबण्डा मिलाउन भ्याइ नभ्याइ छ । कहिले कुन कित्तामा, कहिले कुन कित्तामा हाम्फाल्दैमा फुर्सद छैन । यो व्यवस्था रहुञ्जेल यस्तै हो साथी ।

हामीले त्यस्तो व्यवस्था ल्याउनका लागि इमान्दार भएर काम गर्नुपर्नेछ, जहाँ न्याय पाउन यसरी रोईकराई गर्नु नपरोस् ।

16/01/2020

कतै एकान्तमा गएर धित मरुन्जेल रुन मन छ
यति धेरै पिडा सहेर दुनियाँ को अगाडि हास्दै
जिन्दगी मोज छ यार भन्दा भन्दा थाकिसके म।।।

16/01/2020

बुझ्नै सकिन
निदाउनै नदिने तिम्रा याद बैमान हुन,
या निदाउनै नचाहने मेरा आँखा

02/10/2018
साला यो याद चिज यस्तै त रहेछ
07/03/2018

साला यो याद चिज यस्तै त रहेछ

19/07/2017

किन बन्छस् ए मन खिन्न थाहा छ त तँलाई॥ भै सकि के उ भिन्न थाहा छ त तँलाई॥ उस्को निम्ती धड्किन छाडिदे के अब,,, बिर्सनेले सम्झिन्ने फेरी थाहा छ त तँलाई॥ #डेडिकेटेड_रुद्र

Address

Tulsipur

Telephone

+9779810965640

Website

Alerts

Be the first to know and let us send you an email when Rudra gaming nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share