MrProud

MrProud .

28/04/2026

❤️

27/04/2026

इतिहास बन्ने सुरुवात अब टिकापुरबाट!
Youth of Tikapur द्वारा पहिलो पटक आयोजना हुन गइरहेको महिला फुटबल प्रतियोगिता २०८३।

महिला खेलाडीहरूको प्रतिभा, आत्मविश्वास र उज्ज्वल भविष्य निर्माण गर्ने यो अभियानमा सबैको साथ र समर्थनको अपेक्षा गर्दछौं।

स्थान: टिकापुर, कैलाली
मिति: २५ बैशाखदेखि

आउनुहोस्, खेलकुदमार्फत महिला शक्तिलाई अझ बलियो बनाऔँ!

27/04/2026

All the best Youth Of Tikapur

My bad 😥
27/04/2026

My bad 😥

Good morning kids 🧒
25/04/2026

Good morning kids 🧒

Sad News: अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी Mohammad Aadil Alam मोटरसाइकल दुर्घ!टनामा परी घा!इते भएका छन्। 😢Get well soon c...
24/04/2026

Sad News: अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी Mohammad Aadil Alam मोटरसाइकल दुर्घ!टनामा परी घा!इते भएका छन्। 😢
Get well soon champ

प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि थापाथलीका सुकुमबासीहरुले बस्ती खाली गर्न थालेका छन्। 😲Pic: Facebook
24/04/2026

प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि थापाथलीका सुकुमबासीहरुले बस्ती खाली गर्न थालेका छन्। 😲

Pic: Facebook

Big Breaking: Sudan Gurung ले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। 😲
22/04/2026

Big Breaking: Sudan Gurung ले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। 😲

हाम्रो पेजका एकदमै विशेष र माया गर्ने टप फ्यानलाई जन्मदिनको हार्दिक शुभकामना 🎉🎂तपाईंको निरन्तर माया, साथ र सपोर्टले हामी...
21/04/2026

हाम्रो पेजका एकदमै विशेष र माया गर्ने टप फ्यानलाई जन्मदिनको हार्दिक शुभकामना 🎉🎂
तपाईंको निरन्तर माया, साथ र सपोर्टले हामीलाई अझै राम्रो गर्न प्रेरणा दिइरहेको छ।
तपाईंको जीवन सधैं खुशी, सफलता र सुन्दर क्षणहरूले भरिपूर्ण रहोस्।
आगामी दिनहरू अझ उज्यालो र सफल बनून् भन्ने कामना गर्दछौं।
धेरै धेरै माया र सम्मानसहित 💖🙏 विनोद रावलDipendra Shahi Thakuri

कसरी थाह भयो बालेनलाई त्यो कुरा ?
19/04/2026

कसरी थाह भयो बालेनलाई त्यो कुरा ?

19/04/2026

🎬 Top 50 Greatest MIND Twisting Films of All Time
1. Incendies 🇨🇦
2. Oldboy 🇰🇷
3. Memento 🇺🇸
4. The Prestige 🇺🇸🇬🇧
5. Fight Club 🇺🇸
6. Perfect Blue 🇯🇵
7. Primer 🇺🇸
8. The Handmaiden 🇰🇷
9. Se7en 🇺🇸
10. Mulholland Drive 🇺🇸
11. Predestination 🇦🇺
12. Coherence 🇺🇸
13. Shutter Island 🇺🇸
14. The Vanishing (Spoorloos) 🇳🇱
15. Arrival 🇺🇸
16. Inception 🇺🇸🇬🇧
17. The Matrix 🇺🇸
18. Enemy 🇨🇦🇪🇸
19. Burning 🇰🇷
20. The Skin I Live In 🇪🇸
21. Parasite 🇰🇷
22. Jacob's Ladder 🇺🇸
23. Dogtooth 🇬🇷
24. Get Out 🇺🇸
25. The Wailing 🇰🇷
26. Timecrimes 🇪🇸
27. Synecdoche, New York 🇺🇸
28. Donnie Darko 🇺🇸
29. The Game 🇺🇸
30. Moon 🇬🇧
31. Ex Machina 🇬🇧
32. Triangle 🇬🇧🇦🇺
33. The Sixth Sense 🇺🇸
34. Audition 🇯🇵
35. Martyrs 🇫🇷🇨🇦
36. Gone Girl 🇺🇸
37. The Others 🇪🇸🇺🇸
38. Eternal Sunshine of the Spotless Mind 🇺🇸
39. The Usual Suspects 🇺🇸
40. Identity 🇺🇸
41. 12 Monkeys 🇺🇸
42. Hereditary 🇺🇸
43. Under the Skin 🇬🇧
44. Caché 🇫🇷
45. Frailty 🇺🇸
46. The Mist 🇺🇸
47. Black Swan 🇺🇸
48. Pi 🇺🇸
49. Holy Motors 🇫🇷
50. Enter the Void 🇫🇷

नेपालमा चर्चित मोडल दीकिला शेर्पा (सिक्किम) ले मिस इन्डिया मल्टिमिडिया २०२६ को उपाधि जितेकी छिन्।यो ऐतिहासिक जीतमा हार्द...
19/04/2026

नेपालमा चर्चित मोडल दीकिला शेर्पा (सिक्किम) ले मिस इन्डिया मल्टिमिडिया २०२६ को उपाधि जितेकी छिन्।

यो ऐतिहासिक जीतमा हार्दिक बधाई!

Address

Tikapur

Telephone

+9779861999999

Website

Alerts

Be the first to know and let us send you an email when MrProud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share