Meroterhathum.com

Meroterhathum.com No.1 News Portal of Terhathum District | Local news,National news,Sport news, Entertainment & more...

दुखद खबर :आज म्याङलुङ नगरपालिका वडा नम्बर १ डबलीमा ट्याक्टर दुर्घटना हुँदा  चालक फेदाप गाउँपालिका वडा नम्बर ५ ईसिबुुका अ...
08/06/2022

दुखद खबर :
आज म्याङलुङ नगरपालिका वडा नम्बर १ डबलीमा ट्याक्टर दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका वडा नम्बर ५ ईसिबुुका अन्दाजी २५ वर्षका रविन खापुङको मृत्यु भएको छ।

PIKEY PEAK 💖❤️ SOLUKHUMBU
04/06/2022

PIKEY PEAK 💖❤️
SOLUKHUMBU

03/06/2022

आर्थिक वर्ष २०७९/०८० का लागि तेह्रथुम जिल्लाका विभिन्न स्थानीय तहलाई प्राप्त बजेट ।

म्याङलुङ नगरपालिकालाई - ३६ करोड ६७ लाख
लालिगुरास नगरपालिकालाई - ३१ करोड ९२ लाख
आठराई गाउँपालिकालाई - ४२ करोड ७५ लाख
छथर गाउँपालिकालाई - ३० करोड १३ लाख
फेदाप गाउँपालिकालाई - ३३ करोड ११ लाख
मेन्छ्यायेम गाउँपालिकालाई - २२ करोड २ लाख

तेह्रथुम जिल्लाले एउटा फूटबल टिम पनि पठाउन सकेन छ 😰 तेह्रथुम खेलकुदमा शून्य भएकै हो त 😭 खेल क्षेत्रलाई राजनीति गर्ने थलो...
02/06/2022

तेह्रथुम जिल्लाले एउटा फूटबल टिम पनि पठाउन सकेन छ 😰
तेह्रथुम खेलकुदमा शून्य भएकै हो त 😭
खेल क्षेत्रलाई राजनीति गर्ने थलोमात्रै बनाए 🤬😡

28/05/2022

आहा 😃😍
कति सुन्दर गाउँको घर 😍🤩

तेह्रथुम जिल्लाका सबै पालिका प्रमुखको सपथ ग्रहण कार्यक्रम सम्पन्न। सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुमा बधाई तथा शुभकामना...
18/05/2022

तेह्रथुम जिल्लाका सबै पालिका प्रमुखको सपथ ग्रहण कार्यक्रम सम्पन्न। सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुमा बधाई तथा शुभकामना । तेह्रथुम जिल्लालाई अबको ५ वर्षमा कस्तो बनाउने तपाइहरको हालमा छ। तपाइहरुको कार्यकालमा जिल्लाले काँचुले फेरोस् 🙏🙏 हामी सम्पूर्ण जिल्ला बासिको यहीँ छ चाहाना । 🙏🙌

२०७९/०२/०४

लालिगुराँस नगरपालिकामा नेपाली कांग्रेसकाे तर्फबाट मेयर पदमा अर्जुन माबोहाङ्ग र उप मेयरमा जमुना कार्की मगर भारी मतान्तरले...
16/05/2022

लालिगुराँस नगरपालिकामा नेपाली कांग्रेसकाे तर्फबाट मेयर पदमा अर्जुन माबोहाङ्ग र उप मेयरमा जमुना कार्की मगर भारी मतान्तरले बिजयी। सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत फेदाप गाउँपालिका प्रमुखमा गठबन्धन  उम्मेदवार केशवप्रसाद भेटवाल ...
16/05/2022

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत फेदाप गाउँपालिका प्रमुखमा गठबन्धन उम्मेदवार केशवप्रसाद भेटवाल ४,०४१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार हरिप्रसाद चोङवाङ लिम्बुलाई १६२ मतान्तरले पराजित गरेका हुन् । पराजित हरिप्रसाद चोङवाङ लिम्बुले ३,८७९ मत ल्याएका छन् । यस्तै उपाध्यक्ष पदमा गठबन्धन उम्मेदवार सुनिता पाहिम निर्वाचित हुनुभएको छ।
निर्वाचित सबैजनालाई सफल कार्यकालको शुभकामना ।

16/05/2022

स्थानीय तहको निर्वाचन,२०७९ मा आठराई गाउँपालिकामा निर्वाचित गाउँपालिका अध्यक्ष,उपाध्यक्ष ,वडा अध्यक्ष तथा सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।
१,गाउँपालिका अध्यक्ष श्री दिल कुमार पाहिम (गठबन्धन )
२,गाउँपालिका उपाध्यक्ष श्री बलिराज ईङनाम (गठबन्धन )
३, १ नम्बर वडा अध्यक्ष श्री प्रेमराज फाेम्बाे, एमाले
४, २ नम्बर वडा अध्यक्ष श्री भीमकाजी चाेङ्वाङ (गठबन्धन )
५, ३ नम्बर वडा अध्यक्ष श्री वुद्वि गुरुङ (गठबन्धन )
६, ४ नम्बर वडा अध्यक्ष श्री खगेन्द्र गुरुङ (गठबन्धन )
७, ५ नम्बर वडा अध्यक्ष श्री विष्णुप्रसाद ओली,एमाले
८, ६ नमवर वडा अध्यक्ष श्री कृष्णप्रसाद बाँस्कोटा(गठबन्धन )
९, ७ नम्बर वडा अध्यक्ष श्री राेहित कन्दङ्वा , एमाले

जानि राखौं नेपालीको गाउँपालिका तथा नगरपालिका र तिनका वछाहरुको विवरण ।
16/05/2022

जानि राखौं
नेपालीको गाउँपालिका तथा नगरपालिका र तिनका वछाहरुको विवरण ।

16/05/2022

तेह्रथुम - दोस्रो स्थानीय तह निर्बाचनमा तेह्रथुम जिल्लाका ४३ वार्ड मध्ये ४१ वार्डको नतिजा सार्बजनिक भएकोछ जस्मा:-

☀️नेकपा एमाले = २२,
गठबन्धन = १८ ,
🙍स्वतन्त्र समुह = १
(नोट :- गन्न बाकी लालिगुराश नपा वार्ड न ८ र ९)

छथर गाउपालिकामा एमालेको तर्फबाट अध्यक्ष र उपाध्यक्ष क्रमश  सन्तबिर लिम्बु ( शन्तोष ) र तारा ढकाल अत्यधिक बहुमतसहितको टिम...
15/05/2022

छथर गाउपालिकामा एमालेको तर्फबाट अध्यक्ष र उपाध्यक्ष क्रमश सन्तबिर लिम्बु ( शन्तोष ) र तारा ढकाल अत्यधिक बहुमतसहितको टिमलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

Address

+977
Terhathum
57100

Website

Alerts

Be the first to know and let us send you an email when Meroterhathum.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share