Taja Update Nepal

Taja Update Nepal Entertainment TV Channel

सबै हरायो अब त्यो पुरानो मित्रता नि हरायो 😔😠
11/04/2024

सबै हरायो अब त्यो पुरानो मित्रता नि हरायो 😔😠

Here are todays hero of the match are - Anil Kumar Sah with 57* in 36 ballsKushal Bhurtel with 4 wickets and 28 runs in ...
17/02/2024

Here are todays hero of the match are -

Anil Kumar Sah with 57* in 36 balls

Kushal Bhurtel with 4 wickets and 28 runs in 11 balls
and

Aasif Sheikh with 54* in 45 balls !

ICC CWC League 2, Netherlands vs Nepal, ODI 2024

Nepal won by 9 wickets (Huge win against Netherlands)
proud of you boys !

!

झोले, भेडाहरु र नाताबाद, नजिकबादहरुले देश खोक्रो बनाए ! - Reality of Todays Nepal !
22/01/2024

झोले, भेडाहरु र नाताबाद, नजिकबादहरुले देश खोक्रो बनाए ! - Reality of Todays Nepal !

15/01/2024

Parents don't need your tears when they die. They need your hugs, love, laughters, and care while still alive. Life is too short. 😊

11/01/2024

अदालतले गरेको फैसलामाथी म औंला उठाउदिन तर कृष्ण बहादुर महरा र सन्दीप लामिछानेको केसमा फरक के थियो त ?

१. महरा पीडितको घर मै गएका थिए भने सन्दीप होटलमा
२. महराले रक्सी पिएर पीडितलाई मरणासन्न हुनेगरी पिटेका पनि थिए तर सन्दीपले त्यसो गरेका थिएनन्
त्यसो भए महरालाई चोख्याएको न्यायलयले सन्दीपलाई चै किन ८ बर्ष जेल सजाय तोकेको ? सन्दीपले ८ बर्ष जेल बस्नुपर्छ भने महराले चै किन बस्नुपरेन ?

10/01/2024

सन्दिप लामिछानेलाइ ८बर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको छ थुक्क मेरो देश😭😭😭

Aaha beautiful Nepali Folik Singer and Artist   from Palpa ! कस्तो लाग्छ उहाका गीतहरु ?
07/01/2024

Aaha beautiful Nepali Folik Singer and Artist from Palpa !
कस्तो लाग्छ उहाका गीतहरु ?

06/01/2024

प्रचन्ड र नारायणकाजी सरकारको नया काम -
रोजगार भन्दा नि सजिलो मान्छे मार्दै १० लाखको बिटोले हान्दै !
किन जानु परो बिदेश 🤔🤨अब

आज फेरी प्रहरीको गोलि लागेर हाम्रा माझ बाट तराइको एक होनाहार युवा अस्ताएका छन। ! हार्दिक श्रदान्जली 🥲
05/01/2024

आज फेरी प्रहरीको गोलि लागेर हाम्रा माझ बाट तराइको एक होनाहार युवा अस्ताएका छन। ! हार्दिक श्रदान्जली 🥲

03/01/2024

✍️
👉 कस्ता ब्यक्ती सँधै दु:खी रहन्छन् ?
• अरुको बढी चियो चर्चा गर्नेहरु ।
• अरुको कुरा काटेर समय ब्यतित गर्नेहरु ।
• अरुको प्रगतीमा डाहा र ईर्श्या गर्दै भित्र भित्र जल्नेहरु।
• धक फुकाएर सहीलाई सही र गलतलाई गलत भन्न नसक्नेहरु।
•अरुको राम्रा काम नदेख्ने तर सँधै नकारात्मक पाटो मात्र केलाउनेहरु ।
• आफ्नो दु:ख भन्दा पनि अरुको सुखमा बढी दु:खी हुनेहरु ।
यी बर्गका ब्यक्तीहरु आफु मात्र दु:खी नभई पुरै परिवारको बोझको रुपमा रहने हुन्छन् ।
साईड ईफेक्ट्स:
खानामा अरुचि, खाएको शरिरमा नलाग्ने, घर परिवारमा सँधै किचलो हुने, कुनै पनि कार्य गर्दा ध्यान एकिकृत नहुने। परिवार तथा समाजमा आफ्नो साख गुम्दै जाने, नकारात्मक सोच हावी हुँदै जाँदा दिमाग र शरिरका सकारात्मक उर्जाहरु मासिंदै जाने र अन्त्यमा सुगर प्रेसर ईत्यादीको प्रिय पात्र बन्दै मनोरोगको शिकार हुने ।

👉 कस्ता ब्यक्ती सँधै सुखी र खुशी रहने गर्छन् ?
• प्रतिकुल परिस्थितीमा पनि सत्यको पथ नछाडी सकारात्मक सोच लिएर अघी बढ्नेहरु ।
• अरुको प्रगतीमा खुशी हुँदै अझै धेरै हौसला प्रदान गर्नेहरु ।
• दिल खोलेर आफुले जानेको कुरा निश्वार्थ अरुलाई सिकाउने र अरुबाट पनि सिक्न चाहने जिज्ञासुहरु ।
• धक फुकाएर सहीलाई सही र गलतलाई गलत भन्नेहरु ।
• आफुले गरेको राम्रो काम र अरुले गरेका नराम्रा कामलाई बिर्सिदिनेहरु ।
• काम, खानपान, मनोरंजन, ब्यायम र आराम बिच तालमेल मिलाई आफुले आफैलाई मायाँ गर्नेहरु ।
यी बर्गका ब्यक्तीहरुको समय यती राम्रोसँग ब्यतित हुन्छ कि समय गएको पत्तै हुँदैन ।
साईड ईफेक्ट्स: नो साईड ईफेक्ट्स !

02/01/2024

को छ र माया न लाको चोखो
को छ र मायाले न रोको ! 😊😇

Address

Tamghas
32600

Website

Alerts

Be the first to know and let us send you an email when Taja Update Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category