Routine Of Kaligandaki Banda

Call Directions Contact the establishment

Routine Of Kaligandaki Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Kaligandaki Banda, Arts and entertainment, Syangja_Kaligandaki, Syangja.

📰 ताजा, निष्पक्ष र विश्वसनीय समाचारहरूको पहिलो रोजाइ।

📢 सत्य–तथ्यमा आधारित समाचार, स्थानीय गतिविधि, समाजका प्रेरणादायी कथा, सूचना, मनोरञ्जन र भाइरल अपडेटहरू एउटै प्लेटफर्ममा।

🤝 तपाईंको साथ, हाम्रो शक्ति। 📩

मानवीय सहयोग को लागि अपिल 🙏🙏मेरी  तीन वर्षकी छोरीलाई विश्वकै दुर्लभ रोग जुन संसारभरि ५०-६० जनालाई मात्र छ यो एउटा जेनेटि...
11/10/2026

मानवीय सहयोग को लागि अपिल 🙏🙏मेरी तीन वर्षकी छोरीलाई विश्वकै दुर्लभ रोग जुन संसारभरि ५०-६० जनालाई मात्र छ यो एउटा जेनेटिक रोग हो। जसको नाम ARPC1B deficiency ho मेरी सानी छोरी भावना अहिले एकदमै ठूलो रोग सँग लडिरहेकी छिन्। सानो शरीर ठूलो रोग खेल्ने कुद्ने पढ्ने साथीहरूसँग रमाउने बेलामा मेरी छोरी अस्पतालको बेड औषधिहरूबीच बाँचिरहेकी छन्।

आमाको अन्तिम आशा हजुर हरु को सहयोग नहीं हो यो भन्दा विकल्प मसँग अब केइ छैन😭
🙏 हात जोडेर बिन्ती छ। यो पोस्ट skip नगर्नुस् 🙏
मलाई थाहा छ यो पोस्ट 30 40 हजार मानिस को फेसबुक पेज सम्म पुग्छ 30 40 हजार जना ले 100 200 haldiyeni मेरो छोरीको उपचार सम्भव छ उनले बाँच्न पाउँछिन् तर हजुर हरु ले पोस्ट हेरेरै मात्र छोडिदिनुभयो भनी म मेरो छोरीलाई बचाउन सक्दिनँ एउटा फकृदै गरेको फूल लाही नफुलदै झर्न बाट बचाइदिनु होस् छोरी भन्दा ठूलो खुसी मेरो लागि केही पनि छैन

मेरी Bhawana ३ बर्षकी छिन्।
उनी भर्खरै बोल्न, हाँस्न, दौडिन सिक्दै थिइन्।

तर भगवानले उनको ज्यानसँग खेल्नुभयो।
डाक्टरले भन्नुभयो - " Bone marrow transplant नगरे बाँच्दिन।"

मेरो कलेजोको टुक्रा आँखा अगाडि यसरी सकिँदै छ।
र म आमा भएर पनि केही गर्न सकिरहेकी छैन। 😭

हामीसँग अब पैसा छैन।
भएको पैसा सबै उपचार मा सकियो
अब बाँकी छ त केवल तपाईहरुको सहयोग
तपाईंहरुको सानो सहयोग मेरो लागि ठूलो बन्ने छ
सानो सहयोग ले 3 वर्ष को baccha ले नयाँ जीवन पाउछ भने त्यो भन्दा पुण्य को काम केइ पनि छैन
Rajiv Gandhi cancer Hospital मा उनको उपचार भइरहेको छ।
नेपाली 60 लाख भन्दा माथि खर्च लाग्छ उनको ज्यान बचाउन।
Namrata Pandey

जसको मोबाइल सम्म यो पोस्ट पुग्छ,
कृपया 100, 200 सहयोग गरिदिनुस्।
1 Share गरिदिनुस्।


पैसाको अभावमा उपचार नरोकियोस् 🙏सहयोग को अपिल🙏🙏सानो baccha ले जीवन को सबै भन्दा  ठूलो युद्ध लडिरहेको छ जुन तपाईं हामीले स...
11/10/2026

पैसाको अभावमा उपचार नरोकियोस् 🙏
सहयोग को अपिल🙏🙏
सानो baccha ले जीवन को सबै भन्दा ठूलो युद्ध लडिरहेको छ जुन तपाईं हामीले सोच्दा पनि डर लाग्छ 😭
यो hospital को bed मा बस्ने मेरी छोरी भाबना हो।
ARPC1B भन्ने दुर्लभ रोगसँग लडिरहेकी छ।
डाक्टरले Bone Marrow Transplant नगरे बाच्दैन भन्नुभयो।

हामीले सक्दो सबै गरिसक्यौ।
अब भाबनाको ज्यान बचाउन हजुरहरुको साथ चाहियो।
-Namrata Pandey
कृपया सहयोग गरिदिनुहोला।
तपाईंको 100, 200, 500 जे सक्नुहुन्छ
हजुरको Share ले भाबनाको ज्यान बचाउन सक्छ🙏🙏

.......सिद्धबाबा मन्दिरको दर्शन गर्नुगर्नुहोस
11/10/2026

.......सिद्धबाबा मन्दिरको दर्शन गर्नुगर्नुहोस

11/10/2026
🌿💚 प्रकृतिको अनुपम उपहार — हाम्रो कालीगण्डकी! 🏞️जहाँ कालीगण्डकी र बडिगाडको संगमले प्रकृतिको सुन्दरता झल्काउँछ, जहाँ हरिय...
11/10/2026

🌿💚 प्रकृतिको अनुपम उपहार — हाम्रो कालीगण्डकी! 🏞️
जहाँ कालीगण्डकी र बडिगाडको संगमले प्रकृतिको सुन्दरता झल्काउँछ, जहाँ हरिया पहाड, कलकल बग्ने नदी र रमणीय बस्तीले मनै लोभ्याउँछन्। ❤️🇳🇵
हाम्रो ठाउँ, हाम्रो पहिचान — गर्व छ कालीगण्डकीको माटोमा! 🙏✨
📍 रुद्रबेणी | घुरडाडा | देउपाटन | चौर–अस्लेवा
#कालीगण्डकी #रुद्रबेणी #घुरडाडा #बडिगाड #देउपाटन #प्राकृतिकसुन्दरता #हाम्रोपहिचान 🇳🇵

हे भगवान! अर्को कहालीलाग्दो बाढी! गोर्खाको बुढिगण्डकी खोलामा ठूलो बाढी आएको छ ।नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास...
11/10/2026

हे भगवान! अर्को कहालीलाग्दो बाढी!
गोर्खाको बुढिगण्डकी खोलामा ठूलो बाढी आएको छ ।
नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण बासिन्दाहरूलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्नुहोला ।
सतर्क रहौँ, सुरक्षित रहौँ!

11/10/2026

बुढिगण्डकी मा भोटेकोसी जस्तै बाढि😥

माननीय को अनुसन्धान 😴
11/10/2026

माननीय को अनुसन्धान 😴

11/10/2026

बुढिगण्डकीमा आयो भोटेकोसीको जस्तै बाढी गोरखाको बजार बगायो LIVE

गोरखाको चुमनुम्ब्रीस्थित बुढीगण्डकीमा आएको आकस्मिक बाढी । त्‍यहाँ पहिरोले खोला थुनिएपछि  फुटेर बाढी आएको अवस्था छ नदिको ...
11/10/2026

गोरखाको चुमनुम्ब्रीस्थित बुढीगण्डकीमा आएको आकस्मिक बाढी । त्‍यहाँ पहिरोले खोला थुनिएपछि फुटेर बाढी आएको अवस्था छ नदिको बहाब अझै रहेकोले नदि किनारमा सावधान अपनाउ ।

Address

Syangja_Kaligandaki
Syangja
33800

Telephone

+9779864453087

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Kaligandaki Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Routine Of Kaligandaki Banda:

Shortcuts

Share