Job Surkhet

Job Surkhet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Job Surkhet, Birendranagar, Surkhet.

Vacancy Announcement !
10/02/2026

Vacancy Announcement !

Vacancy Announcement !Dhurba Singh Thakuri  fans
10/12/2025

Vacancy Announcement !

Dhurba Singh Thakuri fans

शाखा अधिकृत विज्ञापन २०८२ ! भारी संख्यामा शाखा अधिकृतको विज्ञापन खुल्यो... ।। ❤️🙏
10/12/2025

शाखा अधिकृत विज्ञापन २०८२ !
भारी संख्यामा शाखा अधिकृतको विज्ञापन खुल्यो... ।। ❤️🙏

जानकारी !सुर्खेतमा गाडीको लाइसेन्स खुल्यो । समयमै फम भर्नुहोला ।❤️🙏
03/12/2025

जानकारी !
सुर्खेतमा गाडीको लाइसेन्स खुल्यो । समयमै फम भर्नुहोला ।❤️🙏

  Announcement!
03/12/2025

Announcement!

आवश्यकता !
01/12/2025

आवश्यकता !

🔥 जुम्लामा ठूलो अवसर! KIRDARC Nepal ले खोज्दैछ – Program Coordinator 🔥प्रोजेक्ट: Integrated Protection + Nutrition & Liv...
18/11/2025

🔥 जुम्लामा ठूलो अवसर! KIRDARC Nepal ले खोज्दैछ – Program Coordinator 🔥
प्रोजेक्ट: Integrated Protection + Nutrition & Livelihoods (World Vision सँगको पार्टनरशिप)
📍 कार्यस्थल: जुम्ला जिल्ला मुख्यालय (१००+% फिल्ड, रिमोट क्षेत्र)
✅ मास्टर्स + ४ वर्ष वा ब्याचलर्स + ७ वर्ष प्रोजेक्ट म्यानेजमेन्ट अनुभव
✅ कृषि/लाइभलीहुड सेक्टरमा काम गरेको भए त झन् सुनमा सुगन्ध!
✅ टिम लिड, बजेट म्यानेज, रिस्क म्यानेजमेन्ट, डाटा र रिपोर्टिङमा माहिर
✅ बाल संरक्षण र जेण्डरमा पूर्ण कमिटमेन्ट
महिला, दलित, जनजाति र स्थानीय बासिन्दालाई विशेष प्राथमिकता!
⏰ अन्तिम मिति: २० नोभेम्बर २०२५, साँझ ५ बजेसम्म (अब ६ दिन मात्र बाँकी!!)

👉 आवेदन गर्नुहोस्:
KIRDARC को Job Application Form डाउनलोड गरेर मात्र पठाउनुहोस्
इमेल: [email protected]
Form लिंक + पूरा जानकारी:
https://www.jobsnepal.com/program-coordinator-140260
#जुम्ला_जागिर #कर्णाली_का_योद्धा_खोजिएका_छन्

29/04/2025

SEE दिएर बसेका विद्यार्थीहरूका लागि सुनौलो अवसर!
निशुल्क Communication, Marketing, Office Management & Leadership तालिम लिऔँ, कामको अनुभव बटुलौँ, अनि १००% रोजगारीको सुनिश्चितता पाऔँ।
Branch Manager, Assistant Manager, तथा Office Staff पदहरू उपलब्ध छन्।
आफ्नो भविष्य सुनिश्चित गर्न आजै सम्पर्क गर्नुहोस्!

Sudurpaschim International Trading Pvt. Ltd.
स्थान: कोहलपुर-११, बाँके
सम्पर्क नं.: ९८६७३१९८७८

“Learn, Earn & Grow with Us!”

13/02/2025

मिस्त्री आवश्यकता !

`राना अर्टो वर्कसप´ वीरेन्द्रनगर -७, का लागि दक्ष मिस्त्री अवश्यक भएकाले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला ।
खाना बस्न र तलवको राम्रो सुविधा छ ।

सम्पर्क नम्बर : 9704562551

कर्मचारी आवश्यकता !
02/02/2025

कर्मचारी आवश्यकता !

Address

Birendranagar
Surkhet
21700

Telephone

+977986807261

Website

Alerts

Be the first to know and let us send you an email when Job Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Job Surkhet:

Share