Reporter indra

Reporter indra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Reporter indra, Surkhet.

13/09/2025

दशैं सुरु हुन 9 दिन बाँकी, चुनाव आउन 173 दिन ।

13/09/2025

के भन्दैहुनुहुन्छ उहाँ ......?
😁

वीरेन्द्रनगर सुर्खेतमा कर्फ्यु आदेश जारी।
12/09/2025

वीरेन्द्रनगर सुर्खेतमा कर्फ्यु आदेश जारी।

10/09/2025

म सबैभन्दा शक्तिशाली हु भन्न्नेहरु होसियार हौ यो दृश्यले के देखायो यहाँ निहालेर हेर अति र अन्याय अत्याचार गरेपछी गडेउलापनी बाघ हुने समय आउँछ बिचार गर 🙏🇳🇵🇳🇵🤔

10/09/2025

नेपाल टेलिकमको सिमबाट फोन र डाटा ३ दिनलाई निःशुल्क हाल देशमा उत्पन्न विषम परिस्थितिमा देश विदेशमा रहेका आफन्तजनसंगकाे सम्पर्कलाई सहज बनाउन नेपाल टेलिकमले गर्यो सहयोग ।
*1415*8*3 #
*1415*8*7 #

08/09/2025

यसरी गएको थियो निर्दोष युवाहरुको ज्यान !
अत्यन्तै कठिन परिस्थतिमा भएपनि नरोकिने आँट गर्यो
जेनजी ग्रुपले !
#काठमाण्डौ

08/09/2025

माईतिघर मण्डलामा हजारौं जेन्जीपुस्ता भ्रष्टचार बिरुद्व सडकमा अब तपाईहरुको साथको खाचो छ !

08/09/2025

सुर्खेतमा जेनजि पुस्ताले गरेको आन्दोलन ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतस्थित ऐतिहासिक, धार्मिक र पर्यटकिय स्थल काक्रेविहार पुनर्निर्माणको काम निर...
04/09/2025

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतस्थित ऐतिहासिक, धार्मिक र पर्यटकिय स्थल काक्रेविहार पुनर्निर्माणको काम निरन्तर जारी छ। बौद्ध संस्कृति र पुरातात्विक महत्व बोकेको यो विहार विगतका अवशेषसँगै नयाँ स्वरूपमा पुनःस्थापित हुँदैछ। स्थानीय सरकार, पुरातत्व विभाग र दातृ निकायहरूको पहलमा भइरहेको पुनर्निर्माण कार्य सम्पन्न भएपछि काक्रेविहारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको आकर्षण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

आज रातीसम्म Facebook लगायतका सामाजिक संजाल दर्ता हुन नआए बन्द गर्ने सरकारले तयारी गरेको छ।
04/09/2025

आज रातीसम्म Facebook लगायतका सामाजिक संजाल दर्ता हुन नआए बन्द गर्ने सरकारले तयारी गरेको छ।

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Reporter indra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Reporter indra:

Share