14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
बितेका दुःख, पीडा र अप्ठ्यारा सबै यहीँ छोडेर
नयाँ आशा, उमङ्ग र खुसीसहित अगाडि बढौं।
तपाईं र तपाईंको परिवारमा सधैं खुशी, स्वास्थ्य र प्रगति रहिरहोस्।
नयाँ वर्ष २०८३ तपाईंका लागि शुभ र फलदायी बनोस्। 🙏✨