Sandesh Gtm

Sandesh Gtm This page has been created for giving information entertainment and aware people.

11/03/2026

अपराधीलाई कडा भन्दा कडा कार्वाही गर

11/03/2026

अपराधी जोसुकै भएता पनि कडा भन्दा कडा कार्वाही गरियोस।
Justice for Inisha

आज हामी सबैको मन अत्यन्तै मर्माहित र आक्रोशित छ।निर्दोष किशोरी इनिशा बि.क. माथि भएको बलात्कारपछि हत्या जस्तो जघन्य अपराध...
11/03/2026

आज हामी सबैको मन अत्यन्तै मर्माहित र आक्रोशित छ।
निर्दोष किशोरी इनिशा बि.क. माथि भएको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधले हाम्रो समाजलाई गहिरो चोट दिएको छ।
एक छोरीको सपना, भविष्य र जीवन निर्दयी रूपमा खोसिएको छ। यस्तो अपराधलाई कुनै पनि हालतमा सहन सकिँदैन। दोषी जो-सुकै भए पनि कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा सजाय दिनुपर्छ।
हामी सबैको एउटै माग —
“इनिशालाई न्याय देऊ!”
“बलात्कार र हिंसाको अन्त्य गरौँ!”
पीडित परिवारप्रति गहिरो समवेदना।
न्याय नपाएसम्म हाम्रो आवाज रोकिने छैन।


08/10/2025

Cover song मेटिएन तृष्णा
please follw my page

15/09/2025

प्रदेश खारेज गर्दा तपशिलका कुरामा देशलाइ फाइदा हुन्छ
1. प्रशासनिक खर्च कम
प्रदेश सभा, मन्त्री, मुख्यमन्त्री, कर्मचारी, भवन आदिको खर्च घट्छ।
राज्यको खर्च बोझ कम भएर विकास र जनसेवामा लगानी बढाउन सकिने सम्भावना।
2. निर्णय प्रक्रियामा चाँडो परिणाम
केन्द्र र स्थानीय तहबीच प्रत्यक्ष समन्वय हुने, बीचमा प्रदेश तह नहुने।
योजना र बजेट छिटो लागू हुन सक्छ।
3. अधिकारको स्पष्टता
अहिले जस्तो केन्द्र–प्रदेश–स्थानीय तहबीच अधिकारको दोहोरोपन घट्ने।
सेवासुविधा दिन सहजता आउन सक्छ।
4. राजनीतिक स्थिरता
प्रदेश सरकारका बारम्बार हुने अस्थिरता, मुख्यमन्त्री परिवर्तन आदिबाट हुने अस्थिरता कम हुने।

15/09/2025

अन्तरिम सरकारले तत्काल गर्नुपर्ने मुख्य ५ काम:
१. पन्ध्र सदस्य भन्दा सानो मन्त्रीमन्डल
२. प्रदेश सभा भङ्ग
३. राजनीतिक नियुक्ति खारेज
४. ४६ साल यताका भ्रस्टाचार कान्ड छानबिन
५. संविधान संसोधन
संविधान संसोधन का निम्न लिखित बुदाहरु:
१. प्रत्यक्ष निर्बाचित कार्यकारी।
२. प्रदेश खारेज।
३.स्थानीय तह गैर्हदलिय।
४.राइट टु रिकल को ब्यबस्था। रिकल परिषद गैर्यदलिय हुने। रिकल परिषदले रास्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, साम्सद र संबैधानिक अङ्गका प्रमुखहरुलाइ फिर्ता बोलाउन सक्ने।
५. राजनीतिक नियुक्तीको ब्यबस्था खारेज । सबै नियुक्ति लोकसेवा आयोग बाट।
६. सान्सद्ले मन्त्री बन्न नपाउने ब्यबस्था।
७.राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, संबैधानिक अंग
का प्रमुख २ कार्यकाल मात्र।
८.राष्ट्रिय सभा खारेज।
९. जातिय र साम्प्रदायिक कोटा ( अग्राधिकार) प्रथा खारेज।
१०. समानुपातिक निर्वाचन प्रणाली खारेज।
११. माथिका १० बुदासङ्ग बाझिएका संविधानका बाकी सबै बुदा सन्सोधन वा खारेज ।

Address

Birendranagar
Surkhet

Telephone

+9779848074769

Website

Alerts

Be the first to know and let us send you an email when Sandesh Gtm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share