Sahid Park, Surkhet

Sahid Park, Surkhet वीरेन्द्रनगर-४, खोर्के स्थित भैरव सामुदायिक पार्कमा रहेको प्रादेशिक सहिद पार्क!

सहिदहरुको सम्झनामा वीरेन्द्रनगर-४ को पहल र प्रदेश सरकारको आर्थिक सहयोगमा वीरेन्द्रनगर-४, खोर्के, सुर्खेतमा निर्माण भएको यो पार्क प्राकृतीप्रेमी आन्तरीक तथा वाह्य पर्यटकहरुका लागी एक उचित गन्तब्यको रुपमा चिनिएको छ।

प्रादेशिक शहिद पार्क तथा वनस्पति उद्यान ❤️Pic. Panch Dev Bhatta
17/01/2024

प्रादेशिक शहिद पार्क तथा वनस्पति उद्यान ❤️

Pic. Panch Dev Bhatta

वीरेन्द्रनगर-४, सुर्खेतमा रहेको प्रादेशिक सहिद पार्क ❤️तस्बिर: रमन न्यौपाने
17/01/2024

वीरेन्द्रनगर-४, सुर्खेतमा रहेको प्रादेशिक सहिद पार्क ❤️

तस्बिर: रमन न्यौपाने

सहिद पार्क, सुर्खेत ❤️Pic. Krishna Budha
13/01/2024

सहिद पार्क, सुर्खेत ❤️

Pic. Krishna Budha

सुचना      सुचना       सुचनाबिरेन्द्र नगर ४ सुर्खेत स्थित रहेको प्रदेशिक सहिद पार्क तथा बनस्पति उधान जाने बाटो कालो पत्र...
13/01/2023

सुचना सुचना सुचना

बिरेन्द्र नगर ४ सुर्खेत स्थित रहेको प्रदेशिक सहिद पार्क तथा बनस्पति उधान जाने बाटो कालो पत्रेको काम थालनी भएको हुदा यहि २०७९ साल पौष ३० देखि माघ २ गते सम्म आवत जावत गर्ने असहज भएको हुदा पार्क प्रबेश बन्द गरिएको जानकारी सहित सुचना गरिएको छ ।

यस सुन्दर मुर्तिलाई पुनः रंगरोगन गरेर अझ सुन्दर बनाइएको छ।
09/01/2023

यस सुन्दर मुर्तिलाई पुनः रंगरोगन गरेर अझ सुन्दर बनाइएको छ।

सामाजिक संजालमा चर्चामा रहेको नयाँ तस्बिरबारे तथ्यमुलक जानकारी:सहिद पार्कको बाघको यो तस्बिर करिब ४-५ महिना अगाडिको हो। ज...
05/01/2023

सामाजिक संजालमा चर्चामा रहेको नयाँ तस्बिरबारे तथ्यमुलक जानकारी:

सहिद पार्कको बाघको यो तस्बिर करिब ४-५ महिना अगाडिको हो। जतिबेला बाघको मुर्तिको खुट्टा सहित विभिन्न भागमा भत्किएपछि सालिकलाई उत्तानो पारेर खुट्टाको भाग टालेर घाममा सुकाउन राखिएको थियो।

सामाजिक संजालमा यस तस्बिरलाई अतिरन्जित गरेर नहाल्नहुन सम्पुर्णमा हार्दिक आग्रह गर्दछौं।

बाघको मुल्यका बारेमा सुचना:यस सहिद पार्कमा रहेको बाघको मुल्यका बारेमा भ्रामक सुचना प्रति हाम्रो ध्यानाकर्षण भएको छ। बाघक...
03/01/2023

बाघको मुल्यका बारेमा सुचना:

यस सहिद पार्कमा रहेको बाघको मुल्यका बारेमा भ्रामक सुचना प्रति हाम्रो ध्यानाकर्षण भएको छ। बाघको मुल्य सामाजिक संजालमा अतिरञ्जित गरेर भनेअनुसार लाखौंको नभएर रु.५०,०००/- को मात्र हो।

यस सम्बन्धित थप जानकारीका लागी भैरव सामुदायिक बन समितीमा गएर बुझ्न सक्नुहुनेछ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 4 स्थित रहेको सहिदपार्क को अवस्था।Photo: हेमन्त
25/08/2021

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 4 स्थित रहेको सहिदपार्क को अवस्था।
Photo: हेमन्त

तस्बिर: .chaudhary.50
19/04/2021

तस्बिर: .chaudhary.50

16/04/2021

पैदलमार्ग जाने त बहाना हो 😉
सहिद पार्क जाने चाहना हो 😍

सहिद पार्कबाट सम्पुर्णमा शुभ बिहानी 🙏तस्बिर: Biplop Khanal
16/04/2021

सहिद पार्कबाट सम्पुर्णमा शुभ बिहानी 🙏
तस्बिर: Biplop Khanal

Address

Birendranagar-4, Khorke
Surkhet
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779868644145

Website

Alerts

Be the first to know and let us send you an email when Sahid Park, Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share