Monster Guyz sunwal

Monster Guyz sunwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Monster Guyz sunwal, Arts and entertainment, Sunwal.

३१औं माछापुच्छ्रे कप २०८३semi final
26/05/2026

३१औं माछापुच्छ्रे कप २०८३
semi final

३१औं माछापुच्छ्रे कप २०८३
21/05/2026

३१औं माछापुच्छ्रे कप २०८३

4th new youth union cup 2083
08/05/2026

4th new youth union cup 2083

समाजसेवी युवा Suman thapa (ठेगाना: सुनवल,१ ) आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत राम्रो बाटोमा अघि बढाउन र गलत गतिविधिबा...
08/05/2026

समाजसेवी युवा Suman thapa (ठेगाना: सुनवल,१ ) आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत राम्रो बाटोमा अघि बढाउन र गलत गतिविधिबाट टाढा राख्ने उद्देश्यले रु. २०००/- सहयोग प्रदान गर्नुभएको छ।
"उहाँको यस प्रेरणादायी सहयोगले स्थानीय युवाहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै खेलकुदप्रति उत्साह बढाउने विश्वास गरिएको छ। यस्ता उदाहरणीय कार्यले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने गर्दछ। 👏✨

समाजसेवी युवा Ashok gharti (ठेगाना: सुनवल,१ सोमनाथ ) आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत राम्रो बाटोमा अघि बढाउन र गलत ग...
08/05/2026

समाजसेवी युवा Ashok gharti (ठेगाना: सुनवल,१ सोमनाथ ) आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत राम्रो बाटोमा अघि बढाउन र गलत गतिविधिबाट टाढा राख्ने उद्देश्यले रु. ५०००/- सहयोग प्रदान गर्नुभएको छ।
"उहाँको यस प्रेरणादायी सहयोगले स्थानीय युवाहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै खेलकुदप्रति उत्साह बढाउने विश्वास गरिएको छ। यस्ता उदाहरणीय कार्यले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने गर्दछ। 👏✨

समाजसेवी युवा (पाल्पाली महालक्ष्मी ज्वेलर्स )का प्रोपाईटर Suraj sunar (ठेगाना: सुनवल,६ बिशासय ) ले आफ्नै गाउँका युवाहरूल...
07/05/2026

समाजसेवी युवा (पाल्पाली महालक्ष्मी ज्वेलर्स )का प्रोपाईटर Suraj sunar (ठेगाना: सुनवल,६ बिशासय ) ले आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत राम्रो बाटोमा अघि बढाउन र गलत गतिविधिबाट टाढा राख्ने उद्देश्यले रु. ३०००/- सहयोग प्रदान गर्नुभएको छ।
"उहाँको यस प्रेरणादायी सहयोगले स्थानीय युवाहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै खेलकुदप्रति उत्साह बढाउने विश्वास गरिएको छ। यस्ता उदाहरणीय कार्यले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने गर्दछ। 👏✨

4th new youth union  cup  2083 palpa
03/05/2026

4th new youth union cup 2083 palpa

समाजसेवी युवा  Blue lotus resort का प्रोपाईटर  prashant myst  (ठेगाना: सुनवल,२ ) ले आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत ...
01/05/2026

समाजसेवी युवा Blue lotus resort का प्रोपाईटर prashant myst (ठेगाना: सुनवल,२ ) ले आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत राम्रो बाटोमा अघि बढाउन र गलत गतिविधिबाट टाढा राख्ने उद्देश्यले रु. ३०००/- सहयोग प्रदान गर्नुभएको छ।
"उहाँको यस प्रेरणादायी सहयोगले स्थानीय युवाहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै खेलकुदप्रति उत्साह बढाउने विश्वास गरिएको छ। यस्ता उदाहरणीय कार्यले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने गर्दछ। 👏✨

समाजसेवी युवा Manoj chetteri (ठेगाना: सुनवल,६ तिलकान) ले आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत राम्रो बाटोमा अघि बढाउन र ग...
26/04/2026

समाजसेवी युवा Manoj chetteri (ठेगाना: सुनवल,६ तिलकान) ले आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत राम्रो बाटोमा अघि बढाउन र गलत गतिविधिबाट टाढा राख्ने उद्देश्यले रु. १०,०००/- सहयोग प्रदान गर्नुभएको छ।
"उहाँको यस प्रेरणादायी सहयोगले स्थानीय क्लब (monster guyz sunwal )का युवाहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै खेलकुदप्रति उत्साह बढाउने विश्वास गरिएको छ। यस्ता उदाहरणीय कार्यले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने गर्दछ। 👏✨

समाजसेवी युवा Bishnu thapa magar (ठेगाना: सुनवल,६ तिलकान) ले आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत राम्रो बाटोमा अघि बढाउन...
26/04/2026

समाजसेवी युवा Bishnu thapa magar (ठेगाना: सुनवल,६ तिलकान) ले आफ्नै गाउँका युवाहरूलाई फुटबलमार्फत राम्रो बाटोमा अघि बढाउन र गलत गतिविधिबाट टाढा राख्ने उद्देश्यले रु. २७००/- सहयोग प्रदान गर्नुभएको छ।
"उहाँको यस प्रेरणादायी सहयोगले स्थानीय क्लब (monster guyz sunwal )का युवाहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै खेलकुदप्रति उत्साह बढाउने विश्वास गरिएको छ। यस्ता उदाहरणीय कार्यले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने गर्दछ। 👏✨

Address

Sunwal

Telephone

+9779815476771

Website

Alerts

Be the first to know and let us send you an email when Monster Guyz sunwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share