07/03/2026
सिराहा क्षेत्र नं. ३ – गोलबजार नगरपालिका वार्ड नं ६,७,८,९,१० मत परिणाम....
गोलबजार वडा नं. ६
🔔 घण्टी – १०५७
☀️ सूर्य – ४५३
⭐ तारा – ५८४
🌳 रुख – ७०....
गोलबजार वडा नं. ७
🔔 घण्टी – ५१५
☀️ सूर्य – ५३६
⭐ तारा – २४०
🌳 रुख – ४७....
गोलबजार वडा नं. ८
🔔 घण्टी – ४६८
☀️ सूर्य – २७७
⭐ तारा – १९८
🌳 रुख – १४८....
गोलबजार वडा नं. ९
🔔 घण्टी – ५७७
☀️ सूर्य – २८८
⭐ तारा – २५१
🌳 रुख – १०७....
गोलबजार वडा नं. १०
🔔 घण्टी – ५२१
☀️ सूर्य – २९४
⭐ तारा – २७७
🌳 रुख – २०...
गोलबजार बासीहरूलाई हार्दिक धन्यवाद 🙏
सिराहा क्षेत्र नं. ३ अन्तर्गत गोलबजार नगरपालिका वडा नं. ५, ६, ७, ८, ९ र १० का सम्पूर्ण मतदाताहरूले परिवर्तनको पक्षमा आफ्नो अमूल्य मत दिनुभएकोमा धेरै धेरै धन्यवाद। ❤️🔔
-NewGolbazar