Troll Bukti

Troll Bukti Welcome to our page

30/12/2025

❤️👏

21/11/2025

ए कुरा यस्तो पो हो 😂😂

.. अनि शेरेले १० जनाको गोदाइ खाए 🤣🤣😄    ゚
21/10/2025

.. अनि शेरेले १० जनाको गोदाइ खाए 🤣🤣😄 ゚

07/05/2025

ससुराली खोज्दिनुपर्यो गाइज 🤜

एपिसोड ३ बाट टिम ज्योज्योमा थप २ जना प्रतिष्पर्धी आउनुभएको छ। दार्जिलिङ इन्डिया बाट सुवास तामाङ र काठमाडौँ बाट सिमन खड्क...
25/01/2025

एपिसोड ३ बाट टिम ज्योज्योमा थप २ जना प्रतिष्पर्धी आउनुभएको छ। दार्जिलिङ इन्डिया बाट सुवास तामाङ र काठमाडौँ बाट सिमन खड्का टिम ज्योज्योमा हार्दिक स्वागत छ।

पहिलो र दोस्रो एपिसोड सकिँदा टिम ज्योज्योले ३ जना प्रतिष्पर्धी पाउनुभएको छ। १) सरोज योञ्जन (सिन्धुपाल्चोक)२) सम्झना योङह...
21/01/2025

पहिलो र दोस्रो एपिसोड सकिँदा टिम ज्योज्योले ३ जना प्रतिष्पर्धी पाउनुभएको छ।

१) सरोज योञ्जन (सिन्धुपाल्चोक)
२) सम्झना योङहाङ लिम्बु (पाँचथर)
३) प्रशान्त गुरुङ (झापा)

21/01/2025

"दि भ्वाइस अफ नेपाल" सिजन ०६ शुरु भइसकेको छ। टिम ज्योज्योले पहिलो प्रतिष्पर्धीको रुपमा सरोज योञ्जनलाई पाउनुभएको छ। ब्लाइन्ड अडिसनमा उहाँले गर्नुभएको उत्कृष्ट दमदार ०४ कुर्सी फर्काउन सफल प्रस्तुति 🔥

भिडियो: दि भ्वाइस अफ नेपाल (युट्युब)

14/12/2024

मेरा साथ बहुत बुरा हो राह हे 🤣🤣

🎥 Bibas (Tiktok)

14/12/2024

"सुन्दरता शक्ति हो र
मुस्कान त्यो शक्ति प्रदान गर्ने हतियार हो ।"

शुभबिहानी

14/12/2024

"तिमी फेरी हाँस्नेछौ,
फेरी नाच्नेछौ ।
जिन्दगी भनेको यात्रा हो !"

Address

Ghyanglekh 1 , Sindhuli
Sindhuli
45911

Telephone

+9779843502276

Website

Alerts

Be the first to know and let us send you an email when Troll Bukti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share