Root Arts Centre Nepal - Museum

Root Arts Centre  Nepal - Museum � Nepal’s only “𝕽𝖔𝖔𝖙 𝕬𝖗𝖙𝖘 𝕸𝖚𝖘𝖊𝖚𝖒 “ , a rare in the world itself. ℬ𝓎 ℬ𝒾𝓈𝒽𝓌ℴ𝓂𝓋ℯ𝓇 ℒ𝒶𝓂𝒾𝒸𝒽𝒽𝒶𝓃ℯ

सिन्धुली क.न.पा. ४ र ६ वाट रोहन लामा,रोहित लामा,शुस्मा लामा, मनिता लामा,गोईनिज लामा, फुलमाया लामा,प्रमिला लामा,अनिता लाम...
09/08/2026

सिन्धुली क.न.पा. ४ र ६ वाट रोहन लामा,रोहित लामा,शुस्मा लामा, मनिता लामा,गोईनिज लामा, फुलमाया लामा,प्रमिला लामा,अनिता लामा,सानुमाया लामा,सुकमिन लामा,र समिर घिसिङ,र चालक दलका द्वय रामलाल श्रेष्ठ,र चन्द्र लाल श्रेष्ठ समेत आउनुभई जर्बुटा कला हरूको अवलोकन गर्नु भयो।पड

उदयपुर गडी ५ वाट बिजय घिमिरे र अच्यूतम घिमिरेज्यु समेतले जर्बुटाकला  हरूको अवलोकन गर्नु भयो।
09/08/2026

उदयपुर गडी ५ वाट बिजय घिमिरे र अच्यूतम घिमिरेज्यु समेतले जर्बुटाकला हरूको अवलोकन गर्नु भयो।

काठमाण्डु  फरेष्टरी कलेज चन्द्रागिरी न.पा ८ मातातिर्थ काठमाण्डुमा ध्ययनरत छात्र ,छात्रा हरू र २ जना शिक्षक समेत गरी ४३ ज...
04/08/2026

काठमाण्डु फरेष्टरी कलेज चन्द्रागिरी न.पा ८ मातातिर्थ काठमाण्डुमा ध्ययनरत छात्र ,छात्रा हरू र २ जना शिक्षक समेत गरी ४३ जनाले जर्बुटा कला संग्रहालयको अवलोकन गर्नुभयो।

कमलामाई न.पा.वाडा नं ५  मघुटार वाट सुरेश राज भुजेल,लिला कुमारी भुजेल,नम्रता मगर,सुप्रिया भुजेल, सुप्रिम भुजेल समेत ले जर...
03/08/2026

कमलामाई न.पा.वाडा नं ५ मघुटार वाट सुरेश राज भुजेल,लिला कुमारी भुजेल,नम्रता मगर,सुप्रिया भुजेल, सुप्रिम भुजेल समेत ले जर्बुटाकला हरूक‍ो अवलोकन गर्नु भयो।

राष्ट्रिय अनुसंघान कार्यलय सिन्धुली बाट भुपामाया कटुवाल र प्रकाश पोखरेल,र बिभान्सु पोखरेल,समेत आउनुभई जर्बुटा कला संग्रह...
03/08/2026

राष्ट्रिय अनुसंघान कार्यलय सिन्धुली बाट भुपामाया कटुवाल र प्रकाश पोखरेल,र बिभान्सु पोखरेल,समेत आउनुभई जर्बुटा कला संग्रहालयको अवलोकन गर्नु भयो।

श्री जनज्योति मा.बि.फोश्रेटारमा अध्ययनरत शिक्षा समुहको कक्षा ११ का बिद्यार्थी हरू ६४ शिक्षक हरू तोयानाथ श्रेष्ठ, ईन्दु अ...
01/08/2026

श्री जनज्योति मा.बि.फोश्रेटारमा अध्ययनरत शिक्षा समुहको कक्षा ११ का बिद्यार्थी हरू ६४ शिक्षक हरू तोयानाथ श्रेष्ठ, ईन्दु अर्याल,गुण कुमारी घिमिरे,प्रशिद्धा शर्मा समेत ४ जना गरी जम्मा ६८ जनाले जर्बुटा कला संग्रहालयका कला हरूको अवलोकन भ्रमण गर्नु भयो ।

सिन्धुली एकेडेमिको कक्षा ५,४,१ मा अध्ययनरत छात्रा, छात्र हरू क्रमस, अन्जुला थापा,सिवानी खत्री , संगम पोख्रेल र भुमिका पो...
01/08/2026

सिन्धुली एकेडेमिको कक्षा ५,४,१ मा अध्ययनरत छात्रा, छात्र हरू क्रमस, अन्जुला थापा,सिवानी खत्री , संगम पोख्रेल र भुमिका पोख्रेल समेत आएर जर्बुटाकला हरूको अवलोकन गर्नु भयो।

रामेछाप न.पा.वाडा नं ३ साँघुटार वाट रश्मी ढकाल र रूमा ढकाल ,सिन्धुली कमलामाई न.पा.वाडा नं ४ वस्ने रेणु ढकाल ढुंगेल समेत ...
30/07/2026

रामेछाप न.पा.वाडा नं ३ साँघुटार वाट रश्मी ढकाल र रूमा ढकाल ,सिन्धुली कमलामाई न.पा.वाडा नं ४ वस्ने रेणु ढकाल ढुंगेल समेत आउनुभइ जर्बुटा कला संग्रहालयमा कला हरूको अवलोकन गर्नु भयो।

बर्दिया जिल्ला मधुवन न.पा. घरभई हाल सिन्धुली जिल्ला क.न.पा.वाडा नं ४ स्थित प्रहरी चौकी ढुग्रेवासमा कार्यरत राष्ट्र सेवक ...
27/07/2026

बर्दिया जिल्ला मधुवन न.पा. घरभई हाल सिन्धुली जिल्ला क.न.पा.वाडा नं ४ स्थित प्रहरी चौकी ढुग्रेवासमा कार्यरत राष्ट्र सेवक राजन बि.क.र क.न.पा.४ ढुग्रेवास बस्ने दिपेस श्रेष्ठ समेतले कलाहरूको अवलोकन गर्नु भयो।

एकपटक जर्बुटा कला हेरेर गएका बाबुलाई दोहोरिएर पुन कलासंग्रहालय हेर्ने अभिलासा वा बाल हठलाई पुर्ण गराई दिन यस  संग्रहालयल...
26/07/2026

एकपटक जर्बुटा कला हेरेर गएका बाबुलाई दोहोरिएर पुन कलासंग्रहालय हेर्ने अभिलासा वा बाल हठलाई पुर्ण गराई दिन यस संग्रहालयलका पुर्व अध्यक्ष कृष्णप्रसाद बरालज्यु बाबुलाईकला हेर्ने एकुन्द्रो किटाई दिनु हुदै ।

Address

Dhakalgaun, Kamalamai
Sindhuli
45900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779844040773

Website

Alerts

Be the first to know and let us send you an email when Root Arts Centre Nepal - Museum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Root Arts Centre Nepal - Museum:

Shortcuts

Share