Shree Juneli Adarsha Club

Shree Juneli Adarsha Club juneli adarsha Club was setup with the aim of performing creative actives concerned with concerned with sports,cultural,education,and other social aspects.

जिन्दगी हो, हार्ने त कुरै छैन ।कि जित्छु, कि सिक्छु ।। D ❤ S
11/01/2024

जिन्दगी हो, हार्ने त कुरै छैन ।
कि जित्छु, कि सिक्छु ।।

D ❤ S

केही वर्ष पहिले । 👬
05/08/2021

केही वर्ष पहिले । 👬

14/10/2017

यहि मिति २०७४/०६/३१ गतेका दिन यश श्री जुनेली आदर्श क्लब लेBharatpur - भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
यस कार्यक्रममा यहाँहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

Pokhara
23/05/2017

Pokhara

बिक्रम बाबा ।चितवन नेपाल ।
06/04/2017

बिक्रम बाबा ।
चितवन नेपाल ।

एकदमै सहि कुरा ।
12/09/2016

एकदमै सहि कुरा ।

31/05/2016
20/04/2016

चितवनः भारतीय मुद्रा सहज रुपमा पाउन
नसक्दा नेपाली ठगिने मात्र होइन नक्कली परेर
कारबाही पनि भोग्दै आएका छन् ।
यसको पछिल्लो सिकार पश्चिम चितवनको
ज्योति नगरमा रहेको युवा माध्यमिक
विद्यालयका शिक्षक र कर्मचारी बनेका छन् ।
विद्यालयका प्रध्यानाध्यापक रामनाथ
घिमिरेका अनुसार गत चैत २९ गते भारतको
नौतनवामा भ्रमण सकेर फर्कने क्रममा किनमेल
गर्दा नेपालमा साटेर लगेको भारतीय नोट
नक्कली परेपछि एक परिचर र चार शिक्षक पक्राउ
परे ।
उनका अनुसार शिक्षकहरु अम्बिका घिमिरे,
जीबाखर ढकाल, कृष्णचन्द्र सापकोटा,
शिवभक्त पण्डित र परिचर अच्युत घिमिरे पक्राउ
परेका हुन् ।
विद्यालयको वार्षिक परीक्षा सकेर शिक्षक
र कर्मचारीसहित २३ जना चैत २३ गते यहाँबाट
भारतको आग्रा, मथुरा, वृन्दावनलगायतका
क्षेत्रको भ्रमणमा निस्किएका थिए ।
नेपाल फर्कने दिन उनीहरु नौतनवा बजार
छिरेको प्रधानाध्यापक घिमिरेले बताए ।
सामान किन्ने बेलामा तीनवटा पसलमा
दिएको भारतीय नोट नक्कली भएको भन्दै
व्यापारीले प्रहरी बोलाएपछि उनीहरुलाई १२
हजार भारुसहित पक्राउ गरेको छ । बिरामी
रहेकाले प्रधानाध्यापक घिमिरे भने भारत गएनन्

भारत जान उनीहरुले स्थानीय चित्रवन
नगरपालिका वडा नं १४, सिसहीकी आरती
चौधरीसँग सो रकम साटेर लगेको बताएका छन् ।
ती महिलासहित भरत श्रेष्ठ र रामप्रसाद
श्रेष्ठलाई चितवन प्रहरीले पक्राउ गरी
अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रमुख
प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।
उनीहरु तारेखमा छन् ।
उता पक्राउ परेकाहरुको पेशी अप्रिल २६
तारेखमा रहेको र सोका लागि वकिल राख्ने
काम भएको शिक्षक महासङ्घ चितवनका
अध्यक्ष ध्रुव पोखरेलले बताए ।
मुद्दालाई सहयोग पुग्ने गरी स्थानीय प्रशासन,
प्रहरी र जिल्ला शिक्षा कार्यालयबाट
पत्रसमेत बनाएर पठाएको उनले बताए । अन्य जो
कोही पनि ठगिन सक्ने हुँदा सजग हुन
विद्यालयमा शिक्षकमार्फत सूचित गरिएको
अध्यक्ष पोखरेलले जानकारी दिए ।

Ramailo...
29/11/2015

Ramailo...

sabailai invitation xa hai..रेल पार्टी हान्नु पर्छ ।
06/11/2015

sabailai invitation xa hai..
रेल पार्टी हान्नु पर्छ ।

Address

Simara

Alerts

Be the first to know and let us send you an email when Shree Juneli Adarsha Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share