16/05/2026
आज हाम्रो Style Dance Studio मा पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो 🙏✨
नृत्य केवल कला मात्र होइन, हाम्रो संस्कार र सकारात्मक ऊर्जाको प्रतीक पनि हो।
भगवानको आशीर्वादसँगै अब हाम्रो यात्राले अझ धेरै सफलता पाओस् भन्ने कामना गर्दछौं ❤️🕉️