District Online

District Online सत्य तथ्य निषपक्ष खबरका लागी Ramechhap
(1)

29/04/2026

दोषी को ? लेनमा रोकेर बस्ने ट्याक्टर कि पछाडि बाट ठोक्ने EV गाडी ? 🤣🤟
#मन्थलीबजार #देवकोटाचोक,

17/04/2026

🏐 चौथो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल 🏆
🔥 मन्थली ९ 🆚 मन्थली १४ 🔥
🏐🔥

🔥मन्त्री बन्न नपाएको झोकमा गण्डकीका कांग्रेस सांसद कुँवरको राजीनामा ! 🤣📝⚡        🏛️🔥
15/04/2026

🔥मन्त्री बन्न नपाएको झोकमा गण्डकीका कांग्रेस सांसद कुँवरको राजीनामा ! 🤣📝⚡
🏛️🔥

15/04/2026

तामाकोसीमा जेटबोट सञ्चालन 🚤🌊
अब रिभर एड्भेन्चरको नयाँ हब बन्दै तामाकोसी!
रोमाञ्च, रफ्तार र प्राकृतिक सौन्दर्यको अद्भुत संगम ✨

🎉🌺 नव वर्ष २०८३ सालको पावन अवसरमा 🌸सम्पूर्ण स्रोता वर्ग, ग्राहक वर्गहरु र सेवा ग्राहीहरु लगायत देश तथा विदेशमा रहनु हुने...
14/04/2026

🎉🌺 नव वर्ष २०८३ सालको पावन अवसरमा 🌸सम्पूर्ण स्रोता वर्ग, ग्राहक वर्गहरु र सेवा ग्राहीहरु लगायत देश तथा विदेशमा रहनु हुने नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा🎆
सुख 😊, शान्ति 🕊️, समृद्धि 💐, दीर्घायु 🌿 एवं उत्तरोत्तर प्रगति 📈 को हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।🎇
नयाँ वर्ष २०८३ ले सबैको जीवनमा खुशी 😍, सफलता 🏆 र नयाँ उत्साह ✨ लिएर आओस् ।
🎊 हार्दिक मंगलमय शुभकामना ! 🎊🌹
🙏🇳🇵 नयाँ वर्ष २०८३ को शुभकामना 🇳🇵🙏

साना जिल्लाको ठूलो सफलताः रामेछाप प्रशासन देशभर ११ औँ स्थानमा
06/04/2026

साना जिल्लाको ठूलो सफलताः रामेछाप प्रशासन देशभर ११ औँ स्थानमा

05/04/2026

बलु बेबिलाई हतकडी लगाएर सरकारी वकिलको कार्यालय उपस्थित गराइएको छ । ❤️

डिपी अर्याल आधिकारिक रूपमा प्रतिनिधि सभाको नयाँ सभामुख बन्नुभएको छ।उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🇳🇵
05/04/2026

डिपी अर्याल आधिकारिक रूपमा प्रतिनिधि सभाको नयाँ सभामुख बन्नुभएको छ।
उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🇳🇵

05/04/2026

✝️ ईसाई एकता समाज रामेछाप पुनरुत्थान महोत्सवको भव्य र्‍याली 📷️

#ईसाईएकतासमाज #पुनरुत्थानमहोत्सव

कलाकार सागर लम्साल (बले) पक्राउ 🔗उनलाई बुढानिलकण्ठबाट प्रकाउ गरिएको हो ।
04/04/2026

कलाकार सागर लम्साल (बले) पक्राउ 🔗
उनलाई बुढानिलकण्ठबाट प्रकाउ गरिएको हो ।

02/04/2026

आजदेखि एसईई सुरु, रामेछापमा २ हजार ४६१ विद्यार्थी परीक्षा दिँदै, देशभर ५ लाखभन्दा बढी विद्यार्थी सहभागी ✍️💗

Address

Ramechhap
45400

Website

Alerts

Be the first to know and let us send you an email when District Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share