B.T CLUB

B.T CLUB BUDDHA TOLE YOUTH CLUB

 #वधाई💐💐हाम्रो यस बुद्ध टोल युवा क्लबका सदस्य कुशल प्रधान र अनुपमा श्रेष्ठ को परिवारमा लक्ष्मीको आगमन भएकाे समस्तलाई जनक...
20/04/2026

#वधाई💐💐
हाम्रो यस बुद्ध टोल युवा क्लबका सदस्य कुशल प्रधान र अनुपमा श्रेष्ठ को परिवारमा लक्ष्मीको आगमन भएकाे समस्तलाई जनकरि गराउदै उहाँ र उँहाकाे परिवारलाइ हामी सम्पुर्ण बुद्ध टोल परिवार धेरै धेरै वधाई एंवम शुभकामना व्यक्त गर्दछौं ।

 #वधाई💐💐हाम्रो यस बुद्ध टोल युवा क्लबका सदस्य संगम गुरुङ र सम्जना गुरुङको परिवारमा छाेरा को आगमन भएकाे समस्तलाई जनकरि गर...
20/04/2026

#वधाई💐💐
हाम्रो यस बुद्ध टोल युवा क्लबका सदस्य संगम गुरुङ र सम्जना गुरुङको परिवारमा छाेरा को आगमन भएकाे समस्तलाई जनकरि गराउदै उहाँ र उँहाकाे परिवारलाइ हामी सम्पुर्ण बुद्ध टोल परिवार धेरै धेरै वधाई एंवम शुभकामना व्यक्त गर्दछौं ।

नेपाली नयाँ वर्ष  २०८३ सालकाे 🙏।। हार्दिक शुभकामना ।।🙏
14/04/2026

नेपाली नयाँ वर्ष २०८३ सालकाे 🙏।। हार्दिक शुभकामना ।।🙏

💐 #शुभकामना💐🎂⚽️हाम्रो यस बुद्ध टाेल युवा क्लबका निबर्तामन अध्यक्ष असिम थापा लाई जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घ...
09/04/2026

💐 #शुभकामना💐🎂⚽️
हाम्रो यस बुद्ध टाेल युवा क्लबका निबर्तामन अध्यक्ष असिम थापा लाई जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तपाईंको हरेक इच्छाहरु पुरा हुदैँ जाउन,तपाईंले चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुमी रहोस भन्दै हामी सम्पुर्न बुद्ध टाेल परिवर तपाईंको जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

आज मिति २०७९ साल चैत्र १८ गते (अप्रिल १) का दिन हाम्रो क्लबका पुर्व सल्लाहकार स्व. बिरेन गुरुङको स्वर्गारोहण दिवसको अवसर...
01/04/2026

आज मिति २०७९ साल चैत्र १८ गते (अप्रिल १) का दिन हाम्रो क्लबका पुर्व सल्लाहकार स्व. बिरेन गुरुङको स्वर्गारोहण दिवसको अवसरमा तथा स्व. योगेशको सम्झनामा बुद्धटोल युवा क्लबद्वारा गाईघाट गुम्बामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
यस दुःखद घडीमा स्वर्गीय आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै, उहाँहरूको आत्माले चिरशान्ति प्राप्त गरून् भन्ने कामना गर्दछौं।
💐 हार्दिक श्रद्धाञ्जलि 💐
🙏 भगवानले उहाँहरूको आत्मालाई शान्ति प्रदान गरून् 🙏

Happy Women's Day to all the amazing, inspiring and strong girls of our BT Club 🌸Your strength and dedication make our c...
08/03/2026

Happy Women's Day to all the amazing, inspiring and strong girls of our BT Club 🌸
Your strength and dedication make our club proud every day.
Keep rising, smiling, and shining! ✨

सवैलाइ आदार पुर्वक नमस्कार 🙏🙏हाम्रो यस १९ औ बी टी कप नबौ बिरेन स्मृति सेभेन ए साईट फुटबलको ( माग २२ देखि २८ गते सम्म २०८...
03/03/2026

सवैलाइ आदार पुर्वक नमस्कार 🙏🙏
हाम्रो यस १९ औ बी टी कप नबौ बिरेन स्मृति सेभेन ए साईट फुटबलको ( माग २२ देखि २८ गते सम्म २०८२) समिक्षात्मक बैठक महत्त्वपूर्ण समिक्षा सहित सम्मपन भएको समस्तलाइ जानकारि गराउदै १९ विटी कप मा सहयाेग गर्नु हुने सम्पुर्ण मा पुन एक पटक क्लव काे तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दाछाै III
"हामी एक हाै"

19/02/2026

बुद्धटोल युवा क्लबद्वारा निर्मित पोखरा टुडिखेलस्थित बास्केटबल कोर्टमा क्लबद्वारा नयाँ बास्केटबल रिङ जडान गरिएको छ, जसले स्थानीय खेलकुद गतिविधिलाई अझ मजबुत बनाउने अपेक्षा गरेका छौ BT Club

15/02/2026

महाशिवरात्री २०८२ पुरानो टुढिखेल, पोखरामा
समय: साँझ ६ बजेदेखि शुभ अवसरमा सबैलाई हार्दिक स्वागत छ! साँस्कृतिक भजन, संगीत, धुरी तापेर र उखु पड्काएर नयाँ प्रकाशको साथ शुभकामना साटासाट गरौ
आयोजक: बुद्ध टोल युवा क्लब BT Club

14/02/2026

“Free Kick Magic!⚽ 9th Biren Ismriti & 19th BT Cup” BT Club

Address

Bagar/1
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when B.T CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share