Hansadhwani Theatre

Hansadhwani Theatre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hansadhwani Theatre, Performance Art Theatre, V. C. Marga, Nadipur, Pokhara.

फिस्टेल एकेडेमी परिवारप्रति हार्दिक आभार—नाटकलाई केवल हेर्ने कार्यक्रम नभई सोच्ने, महसुस गर्ने र संवाद गर्ने एउटा साझा अ...
11/08/2026

फिस्टेल एकेडेमी परिवारप्रति हार्दिक आभार—
नाटकलाई केवल हेर्ने कार्यक्रम नभई सोच्ने, महसुस गर्ने र संवाद गर्ने एउटा साझा अनुभव बनाइदिनुभएकोमा।
https://www.facebook.com/share/p/1LfzWZVeZp/?mibextid=wwXIfr

11/08/2026


#हंसध्वनिथिएटर #रंगमञ्च

मानसिक स्वास्थ्य, सामाजिक दबाब, युवाका सपना र संघर्षको कथा बोकेको नाटक ‘द कोर्ट’ भोलि फिसटेल एकेडेमी सेकेन्डरी स्कुल, बि...
10/08/2026

मानसिक स्वास्थ्य, सामाजिक दबाब, युवाका सपना र संघर्षको कथा बोकेको नाटक ‘द कोर्ट’ भोलि फिसटेल एकेडेमी सेकेन्डरी स्कुल, बिरौटामा मञ्चन हुँदैछ।
समय : बिहान ९:०० बजे
स्थान : फिसटेल एकेडेमी सेकेन्डरी स्कुल, बिरौटा।

विद्यालयका विद्यार्थीहरूमाझ बास्केटबल कोर्टमै मञ्चन हुँदै आएको ‘द कोर्ट’ केवल एउटा नाटक होइन—यो आजका युवाको मनभित्र चलिरहेको अदृश्य खेल, दबाब र संघर्षसँगको संवाद हो।
#दकोर्ट #एक्टर्सस्टुडियो #बत्स्यायनफाउन्डेसन #हंसध्वनिथिएटर #रंगमञ्च #हंसध्वनिथिएटरसंरक्षण

04/08/2026
No artificial sets, just real ground & real emotions! 🏀​कहिलेकाहीँ जीवनको ठूलो युद्ध आफ्नै दिमागभित्र र वास्तविक मैदानमा...
01/08/2026

No artificial sets, just real ground & real emotions! 🏀
​कहिलेकाहीँ जीवनको ठूलो युद्ध आफ्नै दिमागभित्र र वास्तविक मैदानमा चलिरहेको हुन्छ। बास्केटबल खेलको गति र मानसिक स्वास्थ्यको सङ्घर्षलाई जोड्ने हाम्रो नाटक 'The Court' को यो एउटा विशेष पल!... कोर्ट तयार छ, अब पालो भावनाहरूको!

भोलि बिहान यहीँ भेटौँ है। बिहान ८:०० बजे, पृथ्वीनारायण क्याम्पसको BBA भवनमा 'द कोर्ट (The Court)' मार्फत मनको कुरा सँगै ...
30/07/2026

भोलि बिहान यहीँ भेटौँ है। बिहान ८:०० बजे, पृथ्वीनारायण क्याम्पसको BBA भवनमा 'द कोर्ट (The Court)' मार्फत मनको कुरा सँगै सुन्न र बुझ्न प्रतीक्षामा रहनेछौँ।

26/07/2026

आज Batsyayana Foundation को आयोजनामा सैनिक आवासीय महाविद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी नाटक ‘द कोर्ट (The Court)’ मञ्चन गर्ने अवसर पायौं। यो नाटक Actors Studio को प्रस्तुति हो।

विद्यार्थी भाइबहिनीहरूले नाटक हेर्ने क्रममा देखाएको उत्साह, एकाग्रता र अन्त्यमा दिनुभएको आत्मीय प्रतिक्रियाले हामीलाई निकै हौस्यायो। आजको अनुभवले एउटा कुरा अझ स्पष्ट बनायो—यो नाटक धेरैभन्दा धेरै विद्यालय र कलेजसम्म पुग्नुपर्छ। किनभने आजका विद्यार्थीहरू नै भोलिका दर्शक, कलाकार र नेपाली रंगमञ्चका भविष्य हुन्। जहाँ रंगमञ्चको पहुँच अझै कम छ, त्यहीँ पुग्नु अहिलेको आवश्यकता हो। नाटक हेरेर हामीलाई यति धेरै माया र ऊर्जा दिनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद। यस अवसरका लागि विद्यालयका आदरणीय प्रधानाचार्यज्यू, शिक्षक–शिक्षिका तथा उत्कृष्ट व्यवस्थापनका लागि सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

वात्स्यायन फाउन्डेसन पोखरामा संस्कृति, कला, साहित्य र लिबरल आर्ट्सको विकास र प्रवर्द्धनका लागि स्थापित गैरनाफामूलक संस्था हो।" यही अभियानअन्तर्गत Hanshadhwani Theatre निर्माणको सपना पनि अघि बढिरहेको छ। हामी अहिले "हेर्नुहोस् र साथ दिनुहोस् (Watch & Donate)" अभियान अन्तर्गत ‘द कोर्ट’ लिएर विद्यालय र कलेजहरूमा पुगिरहेका छौं। तपाईंको साथ र सहयोगले Hanshadhwani Theatre निर्माणको यात्रालाई अझ बलियो बनाउनेछ।
यो भिडियो हेर्नुहोस्, साझा गर्नुहोस् र Hanshadhwani Theatre निर्माण अभियानमा आफ्नो साथ जोड्नुहोस्।
रंगमञ्चको घर बनाउनु भनेको भोलिका कलाकार, दर्शक र सिर्जनशील समाजको आधार बनाउनु हो।

The court .
19/07/2026

The court .

Address

V. C. Marga, Nadipur
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Hansadhwani Theatre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share