Thug Life Pokhara

Thug Life Pokhara Its Official Page Of "Thug Life Pokhara"
We post quotes,information , funny trolls

07/07/2024
पोखराका 'छावा' भनेर चिनिने २८ वर्षीय सुशील कार्कीले आफै मृत्यु रोजेका छन् । पत्नी वियोगमा रहेका छावा केही दिन देखि निकै ...
11/06/2024

पोखराका 'छावा' भनेर चिनिने २८ वर्षीय सुशील कार्कीले आफै मृत्यु रोजेका छन् । पत्नी वियोगमा रहेका छावा केही दिन देखि निकै दु:खी रहेको बुझिएको छ। उनी पोखराका युवाहरु माझ लोकप्रिय थिए। उनको असामयिक निधनले पोख्रेली युवाहरु स्तब्ध छन् ।
हार्दिक श्रद्धाञ्जली । 🙏💐

09/06/2024

भारत समर्थकहरु सुते हुन्छ !
निन्द्रा खराब गर्न जरुरि नै छैन 😄

सुनको भाउ तोला मै  ४००० रुपैयाँ ले घटेर १,४१,००० पुगेको छ ।    😮
09/06/2024

सुनको भाउ तोला मै ४००० रुपैयाँ ले घटेर १,४१,००० पुगेको छ । 😮

नझुक्किनु होला 😂
06/06/2024

नझुक्किनु होला 😂

04/06/2024

Nepal gives the target of 107 runs to Netherlands in ongoing T20 World Cup match.

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Thug Life Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share