Troll Hemja

Troll Hemja this is popular page of Nepal , follow our page Troll Hemja� This is our page Entertainment for trolls...Hit like,keep supporting us

रवि लामिछाने पोखरा हेम्जामा 👏
11/02/2026

रवि लामिछाने पोखरा हेम्जामा 👏

Thank You Metrocity Hospital: मेट्रोसिटी अस्पताल, पोखराले औपचारिक रूपमा जानकारी गराएको छ कि GenZ आन्दोलनमा घाइते भएका सब...
14/09/2025

Thank You Metrocity Hospital: मेट्रोसिटी अस्पताल, पोखराले औपचारिक रूपमा जानकारी गराएको छ कि GenZ आन्दोलनमा घाइते भएका सबैको उपचार निःशुल्क भइरहेको छ। 🙏

अन्तरिम सरकारकि प्रधान मन्त्री सुशिला कार्किले त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलमा VIP सुबिधा बन्द गर्ने तयारी गरेकि छिन ...
13/09/2025

अन्तरिम सरकारकि प्रधान मन्त्री सुशिला कार्किले त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलमा VIP सुबिधा बन्द गर्ने तयारी गरेकि छिन । अब देखि सबै यात्रुले समान प्रक्रिया अनुसार आवागमन गर्नु पर्नेछ ।

पृथ्वीचोक, पोखरा!
09/09/2025

पृथ्वीचोक, पोखरा!

पोखरा महानगरपालीकामा आगलागी
09/09/2025

पोखरा महानगरपालीकामा आगलागी

HEMJA milanchowk ko awastha
09/09/2025

HEMJA milanchowk ko awastha

२०६८ लाई फर्केर हेर्दा । पोखरा --२५,हेमजा मिलनचोकcom
26/08/2025

२०६८ लाई फर्केर हेर्दा । पोखरा --२५,हेमजा मिलनचोकcom

03/06/2025

🥰

😂
31/05/2025

😂

tei ta vanya😂
30/05/2025

tei ta vanya😂

दु:खद खबर!!😢 पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा २५, मर्दी खोलाको ड्याम...
29/05/2025

दु:खद खबर!!😢

पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा २५, मर्दी खोलाको ड्याममा बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

🥰
29/05/2025

🥰

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Troll Hemja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share