Gamley

Gamley Follow, learn, grow, be happy and stay motivated.

21/03/2026

हर्क साम्पाङ लेख्छन् :-
सहकारीको बचत फिर्ता गर्छु भन्ने रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरुको जायजेथाबाट असुलेर फिर्ता गरोस् ! राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु हो ! जनताले तिरेको कर बाँड्न मिल्दैन योजनाबद्ध खर्चनु पर्छ !

15/03/2026

सरकारले राष्ट्रिय सभाको रिक्त सदस्यमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Gamley posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share