A N I S H

A N I S H Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A N I S H, Arts and entertainment, Pokhara.

23/09/2020
21/09/2020

तिमी अहिले सम्बन्धलाई समय निकालदैनौ, पछि त्यहि समयले सम्बन्धलाई नै निकालदिन्छ

11/01/2016

म त उन्ले दिएको प्रत्यक चोटलाई पनि कुनै
चाड जसरि मनाउने गरेको छु,अचम्म
नमान,भाज्ञमा खुशी नलेखिएकाहरु अक्सर
पिडा कै उत्सब मनाउछन ।

09/01/2016

म एक्लै पनि खुशि-खुशी बाचिरहेकै त थिए
नि ।
बेकारमा कुन दिनमा तिमी मेरो जिन्दगीमा
आयौ र बाच्नै नसक्ने बनाएर गयौ हैन ।

08/01/2016

कोहि मान्छेहरूलाई आँखामा राख्नै मन
लाग्दैन, राख्दा बिझाइदिन्छन्।
कोहि नबिझाउनेहरू आँखामा बस्नै मान्दैनन्
र आँखा भिजाइदिन्छन्।
18 December 2015 a

06/01/2016

याद बैमानी प्रिय्,तिम्रो बात बैमानि,
रातमा त्यो फोन गर्ने,बानी बैमानी,
सराबी त्यो आखामा,छचल्कने आँसु बैमानी,
मेसेजमा तिम्ले लागाउने, घुर्कि बैमानी।

06/01/2016

प्रत्यक रात खस्ने आशु लाई सोध?
यो कस्को सम्झना मा खस्दै छ भनेर?
आसु को दाग ले सिरानी लेखिएको नाम लाई
पढ?
मेरो मन को पिडा भाव गुन्जिएको हावा लाई
सुन?
कस्को नाम गाउदै छस भनेर?
अनी आँफै थाहा पाउने छौ,
म तिमी लाई कती माया गर्थे भनेर

15/12/2015

ईशाराले पनि हरण गर्नसक्ने कस्तो होला मन।
कसैका लागि पलपल मर्नसक्ने कस्तो होला मन।

सम्झिएर छाडि जाने निष्ठुरीकै यादमा डुबि ,
यो हदसम्म तल झर्नसक्ने कस्तो होला मन।

11/10/2015

जिन्दगी हारेको तास झै भो,
न एक्का पर्यो...न वादशाह भैईयो । । :( :'(

09/10/2015

आसुको धारा पियर त हेर तिमी
म बिना सक्छौ भने जियर त हेर तिमी

मन फाटे पीडा हुन्छ माया फाटे आँशु
आफ्नो मन आफैले सियर त हेर तिमी

09/10/2015

धर्तिले आकाशलाई नछोए पनि
चम्किएका जुनताराको आनन्द त लिएको छ।
तिम्रो मेरो भेट नभए पनि सँगै
तिमी छौ भन्ने मीठो आभास त दिएको छ।।

09/10/2015

खास गल्ती त मेरै थियो,
म उस्सलाई प्रेम गर्थे ,जस्सलाई मेरो नाम सगँ पनी नवरत थियो ♥♥♥♥♥

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when A N I S H posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share