20/08/2026
🎤 साना आवाजहरू… ठूला सपनाहरू। ✨
बाल प्रतिभाको खोजी अभियान —
SUPER VOICE OF TRIVENI KIDS 🎶🌟
गायनमा रुचि र प्रतिभा भएका ५ देखि १६ वर्षसम्मका बालबालिकाका लागि एउटा सुन्दर अवसर।
Audition !
📅 भदौ ६, शनिबार
⏰ बिहान ११ बजेदेखि
📍 Pokhara World School, सिद्धार्थ चोक, पोखरा
आउनुहोस्, साना प्रतिभाहरूलाई ठूलो मञ्चसम्म पुग्ने यात्रामा साथ दिऔँ। ❤️🎶
Powered by: Triveni Sangeetalaya