16/03/2023
(DLS)Duckworth Lewis Stern method, बाट नेपालले ऐतिहासिक कमब्याक गर्दै बिश्वकपको लागि क्वालिफायर्स खेल्न पाउने भएको छ।
DLS अनुसार नेपालले ४४ ओभरमा जितको लागि २६०/६ बनाउनु पर्नेमा ९ रन बढी २६९/६ बनाएको हुनाले नेपाल बिजयी भएको हो।
Pic : CAN