IOF Batch 2077-2081

IOF Batch 2077-2081 Institute of Forestry Pokhara Campus - Confession and trolls

Feel Free to send us confessions & trolls via message . Let's be social & funny!

Privacy is strictly maintained .

05/03/2026

When our time came to vote, there is no masu bhat, no paisa bitaran

20/01/2026
अब नेविसंघ पनि दुइटा हुने त होला 😂
14/01/2026

अब नेविसंघ पनि दुइटा हुने त होला 😂

13/01/2026

सार्वजनिक विज्ञप्ति
धूम्रपान त्यागौं, स्वस्थ जीवन रोजौं

धूम्रपान गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा यो हार्दिक अपिल छ कि कृपया आजैदेखि चुरोट सेवन गर्ने बानी त्याग्नुहोस्।

चुरोटमा पाइने निकोटिन र अन्य हानिकारक रसायनहरूले फोक्सोको क्यान्सर, मुटुरोग, दम, उच्च रक्तचाप, मुखको क्यान्सर जस्ता गम्भीर रोग निम्त्याउँछ। यसले केवल तपाईंको स्वास्थ्य मात्र होइन, तपाईंको परिवार, साथीभाइ र वरपरका निर्दोष मानिसहरूको स्वास्थ्यमा पनि प्रत्यक्ष असर पार्छ। निष्क्रिय धूम्रपान (Passive Smoking) ले बालबालिका, गर्भवती महिला तथा वृद्धहरूलाई झन् ठूलो जोखिममा पार्दछ।

आज तपाईंले चुरोट त्याग्नुभयो भने:

तपाईंको स्वास्थ्य सुधार हुन्छ

आर्थिक बचत हुन्छ

परिवारमा खुशी र सन्तुलन आउँछ

समाजलाई सकारात्मक सन्देश जान्छ

धूम्रपान त्याग्नु सजिलो छैन, तर असम्भव पनि होइन। तपाईंले चाहेमा स्वास्थ्यकर्मी, परिवार र साथीहरूको सहयोग लिन सक्नुहुन्छ। आज गरेको सानो निर्णयले भोलिको जीवन ठूलो परिवर्तन ल्याउन सक्छ।

"आज होइन, भोलि होइन – अहिले नै चुरोट त्यागौं!"
स्वस्थ जीवनशैली अपनाऔं, उज्ज्वल भविष्य बनाऔं।

धन्यवाद।

20/11/2025

Avoid family gatherings if you are single or unemployed. They will make you feel pathetic!!!

16/11/2025

Some friends are earning, some are abroad, some are settling into careers, and then there’s you — holding a degree and holding on to hope, confused about what comes next. But maybe this phase, this silence and uncertainty, is not failure but the hidden chapter where life quietly starts to make sense.

16/11/2025

Uss soon

13/11/2025

त्यहि एउटा निलो कोटको हुटहुटी हो जीवनमा नत्र विदेशको यात्रा त म पनि तय गर्न सक्थेँ।।

जनहितमा जारी ।।।
09/11/2025

जनहितमा जारी ।।।

04/11/2025

धवलागिरि गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा संकटापन्न वन्यजन्तु रेडपाण्डा (हाब्रे) फेला परेका छन्। तीनवटा क्यामेरा ट्यापिङमार्फत गरिएको अध्ययनमा दुई क्यामेरामा रेडपाण्डाको उपस्थिति पुष्टि भएको हो। जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) का अनुसार सो क्षेत्रमा करिब ६ देखि २५ वटा रेडपाण्डा बसोबास गर्दै आएका छन्।

अनुसन्धानले गूर्जा, लुलाङ, मुना लगायतका जङ्गलमा पर्याप्त आहार (निगालो र पालिङ्गो) र सुरक्षित बासस्थानका कारण रेडपाण्डाको अस्तित्व जीवित रहेको देखाएको छ। तर चोरीसिकार, डढेलो, सडक विस्तार र मानवीय गतिविधिले यसको जीवन संकटमा पारिरहेको चेतावनी विज्ञहरूले दिएका छन्।

वायोकस नेपालले दातृ निकाय टोलेडोजुका सहयोगमा समुदायस्तरमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन गरिरहेको छ। जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, आमा समूह, युवा क्लब र सामुदायिक वन उपभोक्ता समूहलाई संरक्षणमा सक्रिय रूपमा सहभागी गराइएको छ।

Address

Hariyokharka-15
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when IOF Batch 2077-2081 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share