24/05/2024
विश्व बजारमा नेपाली चलचित्रले आफ्नो अस्थित्वको खोजि गरिरहँदा बलियो स्तम्भको रुपमा उभिन सफल बन्यो चलचित्र गाउँ आएको बाटो, ट्रेलर हेरिरहदा बद्लिदो परिवेश मा भोग्नु परेको त्यो माईला माईलीको कथा आफैले भोगेको झैँ महशुस गरायो I
कथा भन्ने शैलीमा साचै हाम्रो मोलिक सुगन्ध छ I हेर्ने पर्ने चलचित्र को पहिलो नम्बरमा राखे अब जेष्ठ २५ को पर्खाइमा छु I 🌺😂🙏🤗😍
Menchhyayem Pictures & Baasuri Films Presents, GAUN AAYEKO BATO (OFFICIAL TRAILER) - A ROAD TO VILLAGE. 𝐈𝐍 𝐂𝐈𝐍𝐄𝐌𝐀𝐒 - 𝟕𝐭𝐡 𝐉𝐮𝐧𝐞 / जेठ २५Starrin...