Hamro Nepal.Com

Hamro Nepal.Com Please like, comment and share our post

07/04/2026

कक्षा कोठा व्यवस्थापन अन्तर्गत प्रति विद्यार्थी कति क्षेत्रफल हुनुपर्ने मापदण्ड छ.?

07/04/2026

विद्यालय व्यवस्थापन समितिको अध्यक्षको कार्यकाल कति वर्षको हुन्छ
?

07/04/2026

शिक्षकलाई नसियत दिने वा दुई वर्षसम्म तलब वृद्धि रोक्का गर्ने अधिकार कसको छ?

04/04/2026

पहिला बाट नै जनताको सेवामा समर्पित।
उनी आन्दोलनबाट मात्र आएका होइनन्।।

30/03/2026
28/03/2026

के साँच्चिकै बालेन पहिलीबाटै राजनीतिमा आउन चाहन्थे।।

23/03/2026

उनी यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका थिए। ।।

अधुरै रहे, सरकारी सेवामा प्रवेश गराउने परिवारका सपना।🙏शव संगै चितामा पुगे, आयोगका पुस्तकहरु आर्यघाटमा😢शवसँगै चितामा पुगे...
22/03/2026

अधुरै रहे, सरकारी सेवामा प्रवेश गराउने परिवारका सपना।🙏
शव संगै चितामा पुगे, आयोगका पुस्तकहरु आर्यघाटमा😢शवसँगै चितामा पुगे ती सपनाहरू 😢

नेपालका १० वटा विद्यार्थी संगठनले विश्वभर भैरहेको यु'द्ध अ'न्त्य गरेर शान्ति कायम गर्न आग्रह गरेका छन् । ❤️
21/03/2026

नेपालका १० वटा विद्यार्थी संगठनले विश्वभर भैरहेको यु'द्ध अ'न्त्य गरेर शान्ति कायम गर्न आग्रह गरेका छन् । ❤️

बालेनले मन्त्रालयको संख्या घटाउने तयारी : भावी प्रधानमन्त्री बालेन शाहले हालको २२ वटा मन्त्रालयको संरचनालाई १४–१५ वटा मन...
20/03/2026

बालेनले मन्त्रालयको संख्या घटाउने तयारी : भावी प्रधानमन्त्री बालेन शाहले हालको २२ वटा मन्त्रालयको संरचनालाई १४–१५ वटा मन्त्रालयमा सीमित गर्ने योजना बनाएका छन्। उनका अनुसार यसरी मन्त्रालय घटाउँदा सरकारको कार्यक्षमता बढ्ने र प्रशासनिक खर्च पनि घट्ने अपेक्षा गरिएको छ।

संविधानअनुसार एउटा सरकारमा अधिकतम २५ जना मन्त्री राख्न सकिन्छ, त्यसैले मन्त्रालय संख्या घटाउन संविधान संशोधनको आवश्यकता छैन। बालेनले यो योजना आफ्ना निकट नेताहरूसँग छलफल गरिसकेका छन् र आगामी मन्त्रिपरिषद गठनमा यसलाई कार्यान्वयन गर्ने तयारीमा छन्।

Address

Phidim

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

funny

no no