GB & Children Society Programme Of Panchthar

GB & Children Society Programme Of Panchthar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GB & Children Society Programme Of Panchthar, Performance Art, phidim, Phidim.

22/05/2016

by Heavenly Path Children Society Of Panchthar on 21st May 2016 Lovism Day Program

२०७२ फागुन २९ गते यस हेवेन्ली पाथ नेपाल जिल्ला कमिटी पाँचथर,नारि कमिटी  युवा कमिटी पाँचथरको नेत्रित्वोमा फिदिम बालसमाज स...
12/03/2016

२०७२ फागुन २९ गते यस हेवेन्ली पाथ नेपाल जिल्ला कमिटी पाँचथर,नारि कमिटी युवा कमिटी पाँचथरको नेत्रित्वोमा फिदिम बालसमाज सन्तोष सम्बाहाम्फेको अध्यक्षतामा ५ समिती बालसमाज लिडर सनम लिम्बु सचिबमा उत्तम राइ कोषाध्यक्ष्यमा सगुन राइ सदस्यमा सन्तोष सम्बाहाम्फे र मेनुका राइ गठन गरियो

30/01/2016

Practicing dance @ Dance class by balsamaj panchthar

हेवेन्ली पाथ बाल समाज पाँचथर नृत्य तालिम. अभिनय तालिम,गर्दै गरेको केहि झलकहरु
30/01/2016

हेवेन्ली पाथ बाल समाज पाँचथर नृत्य तालिम. अभिनय तालिम,गर्दै गरेको केहि झलकहरु

Every Saturday morning 6:00 am to 8:00 am dance class is runningPanchthar District Phidim
09/01/2016

Every Saturday morning 6:00 am to 8:00 am dance class is runningPanchthar District Phidim

"बाल बालिका गिलो माटो जस्तै हो,त्यो माटोलाई कुमालेले जस्तो भाडा बनाऊन चाहन्छ,त्यो अनुसार बनाए त्यस्तै बन्छ " HHMG हेवेन्...
12/12/2015

"बाल बालिका गिलो माटो जस्तै हो,त्यो माटोलाई कुमालेले जस्तो भाडा बनाऊन चाहन्छ,त्यो अनुसार बनाए त्यस्तै बन्छ " HHMG
हेवेन्ली पाथ बाल समाज पाँचथरका नानीहरुको क्रियाकलाप २०७२ मंगसिर २६ गते सनिबार

हेभेन्ली पाथ बाल समाज पाचथर जिल्ला फिदिम नगरपालिका का नानिहरुको क्रियाकलाप राष्ट्रिय फुल लाली गुरास बनाऊ दै केहि झलकहरु
05/12/2015

हेभेन्ली पाथ बाल समाज पाचथर जिल्ला फिदिम नगरपालिका का नानिहरुको क्रियाकलाप राष्ट्रिय फुल लाली गुरास बनाऊ दै केहि झलकहरु

हेभेन्ली पाथ बाल समाज पांचथर द्वारा आयोजित २०७२ सालको देउसी भैलो कार्यक्रम हेभेन्ली पाथ बाल समाज पाँचथरका कलाकार नानीहरु...
29/11/2015

हेभेन्ली पाथ बाल समाज पांचथर द्वारा आयोजित २०७२ सालको देउसी भैलो कार्यक्रम हेभेन्ली पाथ बाल समाज पाँचथरका कलाकार नानीहरुलाइ पुरस्कार वितरण कार्यक्रम

Address

Phidim
Phidim
57400

Website

Alerts

Be the first to know and let us send you an email when GB & Children Society Programme Of Panchthar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share