08/11/2023
🍂🌹यहि मिति २०८० कार्तिक 25 ,26,27र 28 गते पाँचथरको फिदिम न . पा. 12 जाऔँ विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सँगै रमाऔं !!🍂🌿👉️
सामाजिक,आर्थिक,पर्यटन ,प्रवर्द्धन खेल्कुद बिकाश हाम्रो अभियान साथै
स्वाभिमानी स्वाभलम्बी जुजारू युवा एकता आर्थिक सामाजिक र सास्कृतिक बिकाशमा हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित स्थापित नाङ्गिन युनाइटेड क्लब द्वारा यस बर्ष शुभदिपावलि तथा छट पर्बको अवसरमा खुल्ला पुरूष फुटबल प्रतियोगिता ,पुरुष तथा महिला म्याराथुन प्रतियोगिता एवं विविध मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएकोले सम्बन्धित क्लब संघ संस्था बुद्धिजीवी अभिभावक शुभचिन्तक लगायत सम्पुर्णलाई यसै सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भैदिनुहुन सादार अनुरोध गर्दछौं !!
👉️हाम्रा कार्यक्रमहरू.......🍂👉️
खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता , पुरुष तथा महिला म्याराथुन प्रतियोगिता साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने छन ।।
👉️👉️ पुरस्कार रासीहरु....🍂👉️
• फुटबल प्रथम पुरस्कार नगद रू: 70000 - ट्रफि मेडल र प्रमाणपत्र !!
• द्वितीय पुरस्कार नगद रू: 35000 ट्रफि मेडल र प्रमाणपत्र !!
!
👉️👉️म्याराथुन प्रतियोगिता पुरुष तर्फको रासिहरु.......🌿👉️
• प्रथम पुरस्कार नगद रू 15000 ट्रफि मेडल र प्रमाणपत्र!!
• दितिय पुरस्कार नगद रू: 10000 ट्रफि मेडल र प्रमाणपत्र !!
• तृतीय पुरस्कार नगद रू: 5000 ट्रफि मेडल रप्रमाणपत्र !!
👉️👉️महिला म्याराथुन तर्फको राशि.....।
प्रथम पुरस्कार नगद रु:6000 ट्रफि मेडल र प्रमाणपत्र ।
द्दितिय पुरस्कार नगद रु:4000 ट्रफि मेडल र प्रमाणपत्र ।
तृतीय पुरस्कार नगद रु:2000 ट्रफि मेडल र प्रमाणपत्र ।
👉️👉️ कार्यक्रमका नियमहरू........🌿👉️
•फुटबल खेलको प्रचलित नियम अनुसार खेलाइने छ ।
• एक टिममा 7+2 अनिवार्य हुनुपर्ने छ।
• जर्सि +1 थान फुटबल अनिवार्य टिमले लेउनुपर्ने छ
• कार्यक्रममा सहभागी खेलाडीहरुले खान र बस्नको व्यवस्था स्वयं आफैंले गर्नुपर्ने छ ।
• कार्यक्रम अवधिमा कुनै विवाद भएको खंडमा आयोजक को निर्णय नै अन्तिम निर्णय हुनेछ ।
•फुटबल दर्ता शुल्क रू 2,500 फुटबल तर्फ र पुरुष म्याराथुन तर्फ रु 500 ,महिला तर्फ रु 200 मात्र
• स्थान- फिदिम नगरपालिका वडा न.12 को प्रगतिशील खेलमैदानको प्राङ्गण मिलनचोक छेउ
🌿आयोजक: नाङ्गिन युनाइटेड क्लब फिदिम 12🙏