Nepali OTT Platform

Call Directions Website Contact the establishment

Nepali OTT Platform Kantipur Cinemas is OTT Platform, aiming to reach Nepali-originated premium Films, Short Films, Series and Play Series worldwide.

Enjoy Watching.

संसार भरिबाट हेर्न मील्छ ।

Available on IOS, Android and Web. Download Link - shorturl.at/bdizX

13/08/2026
13/08/2026

नाटक ‘समर लभ’ अब मञ्चनका लागि तयार भयो !

कान्तिपुर थिएटरमा मञ्चन भएका नाटकहरू मीरा, शिरीषको फूल, महारानीको जात्रा, सेतो धरती र महाभारतलाई यहाँहरूले दिनुभएको माया, साथ र उत्साहजनक उपस्थितिप्रति हामी सधैँ आभारी छौँ। अब हामी हाम्रा प्रिय दर्शकहरूलाई यही साउन २९ गते, शुक्रबार ‘समर लभ’ को पहिलो मञ्चनमा भेट्नेछौँ।

पहिलो दिन हामीले दुई वटा शो राखेका छौँ— दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे। पहिलो र दोस्रो दिनका शोहरूको अधिकांश टिकटहरू अहिले नै बुक भइसकेका छन्, त्यसैले यहाँहरूले पनि आफ्नो सिट समयमै सुरक्षित गरिहाल्नुहोला।

Online ticket booking link :
www.kantipurtheatre.com/play/summer-love
9802356113 - WhatApp | 015245012

लेखक : सुविन भट्टराई
निर्देशक : सम्राट भुजेल
स्थान : कान्तिपुर थिएटर, गैह्रीधारा, काठमाडौं

26/05/2026
28/03/2026

Kantipur Film Academy ❤️

20/02/2026

Kantipur Film Academy | Kantipur Cinemas | Kantipur Theatre

05/02/2026

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Nepali OTT Platform posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nepali OTT Platform:

Share