Panchkhal update

  • Home
  • Panchkhal update
Directions

Panchkhal update "तपाईंको सहर, तपाईंको अपडेट। 📢"
पाँचखालका घटना, विकास र सूचनाहरू अब एकै ठाउँमा।

​थप जानकारीको लागि म्यासेज गर्नुहोला। 📩
​हाम्रो परिवारमा जोडिनुहोस्! ✅
​

हरितालिका तीजको सबैमा शुभकामना!  🙏
14/09/2026

हरितालिका तीजको सबैमा शुभकामना! 🙏

30/08/2026

सुचना !
कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

Source. Dhading Police

⚠️ अति जरुरी सूचना:​नेपाल सरकारको राहत कोषको नाममा केही व्यक्तिहरूले नक्कली QR कोड बनाएर ठगी गरिरहेको पाइएको छ।​QR स्क्य...
28/08/2026

⚠️ अति जरुरी सूचना:

​नेपाल सरकारको राहत कोषको नाममा केही व्यक्तिहरूले नक्कली QR कोड बनाएर ठगी गरिरहेको पाइएको छ।

​QR स्क्यान गर्दा बैंक खाताको ‘Name’ (नाम) मा अनिवार्य रूपमा नेपाल सरकार/सम्बन्धित सरकारी कोषको नाम छ कि छैन राम्रोसँग हेरेर र सुनिश्चित गरेर मात्र पैसा पठाउनुहोला।

​थोरै असावधानीले तपाईंको सहयोग गलत हातमा पर्न सक्छ, त्यसैले नाम पक्का गरेर मात्र रकम ट्रान्सफर गरौँ!

26/08/2026

आहा, कति राम्रो अनैकोट भ्यु टावर! 🤩

इच्छाशक्ति र स्थानीय जनश्रमदान मिल्यो भने के हुन्न र भन्ने उत्कृष्ट उदाहरण बनेको छ। यो सामूहिक मेहनत र योगदानका लागि सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद! 👏❤️"

26/08/2026

आजको बाढी नेपालको इतिहासमा गोर्खा भूकम्पपछिको ठूलो प्राकृतिक विपद् हुन सक्ने !

26/08/2026

यसरी आयो रसुवाको बाढी ,

राधे राधेश्रीकृष्ण जन्माष्टमीको बिशेष अबसरमा आगामी भदौ १६ गतेदेखि सञ्चालन हुन लागेको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान...
26/08/2026

राधे राधे
श्रीकृष्ण जन्माष्टमीको बिशेष अबसरमा आगामी भदौ १६ गतेदेखि सञ्चालन हुन लागेको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मा हजुरहरुलाई हार्दिक निमन्त्रणा।

अनैकोट भ्युटावरको मर्मत–सम्भार अभियानअन्तर्गत दोस्रो दिन पनि तारजाली लगाउने काम 🙏साथ, सहयोग र श्रमदान गर्नुहुने सम्पूर्ण...
25/08/2026

अनैकोट भ्युटावरको मर्मत–सम्भार अभियानअन्तर्गत दोस्रो दिन पनि तारजाली लगाउने काम 🙏

साथ, सहयोग र श्रमदान गर्नुहुने सम्पूर्ण मनकारी साथीहरूलाई हार्दिक धन्यवाद। 🌿❤️

काभ्रेपलान्चोक  जि्लाको पाँचखाल लगायत अन्य क्षेत्रमा विपद जोखिम न्यूनीकरण  र शान्ति सुरक्षामा उत्कृष्टकार्य गरे बापत पाँ...
25/08/2026

काभ्रेपलान्चोक जि्लाको पाँचखाल लगायत अन्य क्षेत्रमा विपद जोखिम न्यूनीकरण र शान्ति सुरक्षामा उत्कृष्टकार्य गरे बापत पाँचखालका Ashok Jung B'positive अशोक जंग दनुवार सम्मानित !

सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हे.क्वा. काभ्रेपलान्चोक को २४औँ' स्थापना दिवसको अवसरमा रोशी खोलाको बाढीमा ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र प्रहरी मध्य नं.१५ गण पाँचखाल कार्यरत सशस्त्र प्रहरी सहायक हवलदार अशोक सम्मानित भएका हुन् ।

अनैकोट भ्यू टावर परिसरमा सौन्दर्यीकरण अभियान सम्पन्न​अनैकोट, साउन १६ — मोक्ष सामाजिक कल्याण तथा विकास प्रतिष्ठान नेपालको...
01/08/2026

अनैकोट भ्यू टावर परिसरमा सौन्दर्यीकरण अभियान सम्पन्न

​अनैकोट, साउन १६ — मोक्ष सामाजिक कल्याण तथा विकास प्रतिष्ठान नेपालको आयोजना र पदालिचौर युवा क्लबको सहजीकरणमा आज (शनिबार) अनैकोट भ्यू टावर परिसरमा "सौन्दर्यीकरण अभियान" सफलतापूर्वक सम्पन्न भएको छ।

​स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालित उक्त अभियानअन्तर्गत भ्यू टावर परिसरमा सरसफाइ, वृक्षारोपण तथा सार्वजनिक कुर्सीहरूमा रङ्गरोगन गरिएको छ।

Address

Panchkhal
Panchkhal

Website

Alerts

Be the first to know and let us send you an email when Panchkhal update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your establishment to be the top-listed arts & entertainment?

Share